• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

मरेपछि कोरोना परीक्षण हुने देश बनेको छ नेपालः सांसद थापा


  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले नेपालमा कोरोना संक्रमणले मृत्यु भएपछि परीक्षण गरिनु बिडम्बना भएको बताउनुभएको छ ।

    Advertisement

    बुधबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय जनमोर्चाको तर्फबाट धारणा राख्दै सांसद थापाले नेपालीको मृत्यु भइसकेपछि वा कतिपयको दाहसंस्कार गरेको पनि धेरै दिन पछि कोरोना परीक्षणको रिपोर्ट आउने अवस्थाले नेपालमा जोखिम कति उच्च छ भन्ने देखाएको बताउनुभयो ।

    यस्तै, सांसद थापाले रुकुममा भएको जातीय विभेद र हिंसाको घटनाप्रति पनि भर्त्सना गर्नुभएको छ । उहाँले सीमा समस्यालाई हल गर्न सरकारले प्रभावकारी कदम चाल्न ढिला गर्न नहुनेमा पनि जोड दिनुभएको छ ।

    सांसद थापाको भनाईको सम्पादित अंश
    ‘बडो दुःखका साथ भन्नु परेको छ । मरेपछि कोरोना टेस्ट हुने देश कुन हो भन्दा नेपाल । अहिले कोभिड–१९ महामारीले सबैलाई आक्रान्त बनाएको छ । आजसम्म चार जनाले यसबाट ज्यान गुमाउनु परेको तितो यथार्थ हामी सामु छ । (सांसद थापाले चार जना भनेपनि यो समाचार तयार पार्दासम्म पाँच जनाको मृत्यु भइसकेको छ ।)

    कसैको मृत्यु पछि कोरोना परिक्षण भएको छ, कसैको मृत्यु संस्कार गरिसकेको थुप्रै दिन पछि रिपोर्ट पोजेटिभ आएको छ । यस्ता क्रियाकलापले संक्रमणको जोखिम उच्च बनाएको छ । व्यवस्थित क्वारेन्टिनको अभावमा कोरोना भन्दा पनि अन्य रोगबाट पनि मानिसहरुले ज्यान गुमाउनु पर्ने अवस्था आएको छ । तसर्थ प्रदेश सरकारलाई यस्ता खालका गतिविधिहरु हाम्रो प्रदेशमा नदोहोरियोस्, हामी कहाँ अझै पनि समय छ कि यसको पूर्व तयारी गरि संक्रमणको जोखिम घटाउन सक्ने कार्यका लागी यथाशिघ्र पीसीआर परीक्षणको क्षमता बढाउनका लागि अपिल गर्न चाहान्छु ।

    साथै कोरोनाको सूचना सम्प्रेषण प्रणालीमा भएको कमजोरीका कारण पनि कोरोना भयावह हुने अवस्था आएको छ । रिपोर्ट जति सक्दो चाडो सूचना सम्प्रेषण गरि जटिल हुने अवस्थालाई रोक्न प्रबन्ध मिलाउनु पर्छ । यसले कोरोना पोजेटिभ आएका व्यक्तिहरुलाई छिटो भन्दा छिटो सुरक्षितरुपमा व्यवस्थापन र सामाजिक दूरी कायम गर्न र समाजमा यसको संक्रमण फैलन नदिने कार्यमा टेवा पुग्ने छ । सूचना प्रवाह हुने प्रवन्ध मिलाउन पनि प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।

    रुकुम पश्चिममा भएको अमानवीय हत्याकाण्ड आजको समाजका लागि अन्यन्तै लज्जासपद र घृणित कार्य भएको छ । अन्तरजातीय विवाहलाई कानुनले बैधानिकता प्रदान गरेको अवस्थामा त्यस्तो प्रकारको जातीय उदण्डता मच्चाउने क्रियाकलाप जति कडा शब्दमा भर्त्सना गरेपनि कम हुन्छ । यस्ता प्रकारका घृणित र कुविचारको आडमा घटेको घटनामा विना कुनै आग्रह छानबिन गरी सत्यता बाहिर ल्याएर दोषी उपर कडा कारर्वाहि होस् भन्ने प्रदेश सरकार मार्फत केन्द्र सरकारको गम्भीर ध्यानाआकर्षण गराउन चाहन्छु ।

    देशको स्वाधिनता, राष्ट्रिय अखण्डता साथै सीमा क्षेत्रका जनताको जनधनको सुरक्षा आजको अत्यन्त सम्वेदनशिल र गर्नुपर्ने कार्य हुन् । सीमा क्षेत्रमा बस्ने प्रत्यक नेपालीको सुरक्षाका निमित्त सरकार गम्भीर रुपमा लाग्नु पर्ने अवस्था छ । हाम्रो सीमा पटक पटक मिच्दा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । यसको लागि शशक्त कदम उठाउन जरुरी छ । भारतले एकतर्फि रुपमा दशगजा क्षेत्रमा विभिन्न बाँधहरु उचाइ थप्ने कामलाई निरन्तरता दिएको छ ।

    साथै नेपालको स्थानीय प्रसाशन र भारतको प्रसाशन बिच भएको बाँधमा कुनै पनि गतिविधि नगर्ने भन्ने सहमतिको उल्लघंन गरी एकतर्फि रुपमा बाँधको उचाई थप्ने काम गरेकोले नेपालको उक्त क्षेत्रका बस्ती डुवानको उच्च जोखिममा रहेको छ । त्यसकारण प्रदेश सरकार मार्फत सरकारको सो समस्या समाधन प्रति ध्यानाआकर्षण गराउन चाहन्छु ।’

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.