• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लुधियानाका नेपालीहरू मूल प्रवाहमा संगठित


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    भारतको पंजाब राज्यको लुधियानामा कार्यरत थुप्रै नेपालीहरू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित भएका छन् ।

    Advertisement

    मूल प्रवाहले आगामी चैत २४ गतेदेखि सुरु हुने संघीयता विरुद्धको काठमाठौँ केन्द्रित आन्दोलनको प्रचारका क्रममा आयोजना गरेको ऐक्यवद्धता सभामा ती नेपालीहरू मूल प्रवाहमा प्रवेश गरेका हुन् ।

    नवप्रवेशीहरू रोहित आउजी, सिद्र सिंह आउजी, किसन परियार, उदय सिंह आउजी, नयन आउजी, ईश्वरी सिंह, सुनिता आउजी, विक्रम आउजी, रमेश नेपाली, झन्टे तिरुवा, उजले तिरुवालाई मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले अबीर र टीका लगाएर स्वागत गर्नुभएको थियो ।

    मूल प्रवाह लुधियाना सिटि र फोकलपाईन्ट नगरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी खड्काले मूल प्रवाहको संगठनको गरिमामय दाहित्व र नेपालमा संघीयता विरुद्धको काठमाडौँ केन्द्रित आन्दोलनको ऐतिहासिक महत्वबारे प्रकाश पार्नु भएको थियो ।

    अर्का अतिथि मूल प्रवाह केन्द्रीय सचिव कुल बहादुर बगालेले काठमाडौँ केन्द्रीत संघियता खारेजीको आन्दोलनमा चैत्र २४ देखि ३० सम्म सहभागी हुन र आर्थिक, नैतिक सहयोग गर्न समेत आह्वान गर्नु भयो ।

    सभामा बोल्ने अन्य वक्ताहरूमा मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सल्लाहकार राज कुमार शाही, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य राज कुमार अधिकारी र उदय सिंह चन्द, अर्जुन कार्की, महिला क्षेत्रीय सदस्यहरू वसन्ती थापा र दिपा चन्द, एरिया अध्यक्ष ईन्द्र सिह नागरी लगाएत हुनुहुन्थ्यो।

    बिनीराम पुरीको अध्यक्षतामा तथा गोविन्द परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा मानबहादुर थापाले स्वागत गर्नु भए‌को थियो ।

    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.