• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हैदरावादमा मूल प्रवाहका तीन नगर समितिको संयुक्त प्रशिक्षण


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • हैदरावाद (भारत) । हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उत्तर नगर समिति, मध्य नगर समिति र दक्षिण नगर समितिको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    महासचिव प्रेम पौडेलको उद्घाटनसँगै फेब्रुअरी २, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले मूल प्रवाहको ऐतिहासिक विरासतलाई कायम राख्न सम्पूर्ण कार्यकर्ताहरू आआफ्नो जिम्मेवारीमा दत्तचित्त भई लाग्न आग्रह गर्नुभयो ।

    प्रशिक्षण विभिन्न समिति र विभागको काम, कर्तव्य र जिम्मेवारी, चिन्तन, विचार र दृष्टिकोण तथा देशको वर्तमान समसामयिक विषयका बारेमा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले प्रशिक्षण तथा केन्द्रीय सदस्य भीमबहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    प्रशिक्षणमा केन्द्रीय सदस्य फूलबिना पौडेल र क्षेत्रीय सदस्य पुष्पा पौडेलको आतिथ्य रहेको थियो ।

    उत्तर नगर समितिका अध्यक्ष सूर्यबहादुर थापाको सञ्चालन, दक्षिण नगर समितिका अध्यक्ष रतन सिंहको अध्यक्षतामा अघि बढेको कार्यक्रममा उपस्थित सहभागीलाई मध्य नगर समितिका उपाध्यक्ष थानबहादुर क्षेत्रीले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा क्षेत्रीय समता विभागको घोषणा रामप्रसाद पौडेलले, महिला उत्तर विभागको घोषणा फूलबिना पौडेलले र दक्षिण महिला विभागको घोषणा पुष्पा पौडेलले गर्नुभएको थियो ।

    समता क्षेत्रीय विभागमा विक

    समता क्षेत्रीय विभागमा गगनसिंह विक संयोजक तथा सदस्यमा अशोक बस्याल, भरत परियार, भरतबहादुर विक, भरतबहादुर कोली, लालबहादुर विक, शङ्कर कोली, अर्जुन विक, प्रसाद कोली, गणेशबहादुर विक, रामबहादुर विक, राज तिरुवा, शेरु कोली, हीराबहादुर विक, राजु रामदाम, अमृता नेपाली, विकास परियार, राजकुमार बस्याल, प्रेम विक, खिम परियार, वीरबहादुर विक, खड्क बोहरा र जगप्रसाद विक रहनुभएको छ ।

    महिला उत्तर विभागमा थापा

    महिला उत्तर नगर विभागको संयोजकमा लक्ष्मी थापा रहनुभएको छ भने सदस्यमा बिजुला शर्मा, जमुना थापा, माया भुजेल, सीता आचार्य, अम्बिका कार्की, कमला दास, लक्ष्मी कलावती, बालिदेवी विक, हीरा विक, रेखा परियार, मीना विक, कमला शर्मा, सीता थापा, लक्ष्मी केसी, जमुना केसी, चन्द्रा थापा, शान्ता छेत्री, देबु केसी, देवी थापा, राधा थापा, यशोदा बराल, जमुना पौडेल, इन्द्रा चौधरी, देवी ढकाल, देवी शर्मा, अमृता नेपाली, रिता चौधरी, कलावती विक, सन्तोषी गौतम, गौरी भट्टराई, कृष्ण मल्ल, अस्मिता थापा, देवी पौडेल, शर्मिला थापा, अनु थापा, पुष्पा थापा, खिरा थापा, आशा थापा, शिला परियार, टीका परियार, जुठिदेवी नेपाली, बालिदेवी नेपाली, लक्ष्मी विक, माया सिँजाली, डिलादेवी पौडेल, सीता विक र मन्जु थापा रहनुभएको छ ।

    मध्य नगर महिला विभागमा पौडेल

    त्यस्तै, मध्य नगर महिला विभागको संयोजक सविता पौडेल तथा सदस्यमा गुमा राना, सम्झना दुलाल, कृष्णकुमारी विक, ईश्वरा पौडेल, देवी दुलाल, सृजना खत्री, लीला शाही, सङ्गीता केसी, शान्ता विक, मधु खड्का थापा, हेमा थापा, पार्वती गुरुङ, इन्द्रा दुलाल, रूपा बुचा, कविता, कन्चन थापा, लक्ष्मी भुजेल, पबी राना, रोशनी न्यौपाने, तुलसी क्षेत्री, बेली कालाथोकी, सावित्रा कँडेल, मनु थापा, पिन्की भुल, सुनिता, सीता सुनार, अस्मिता विक, मीना खत्री, गङ्गा कडायत, मीना रोका र राधिका दरै रहनुभएको छ ।

    दक्षिण नगर महिला विभागमा भण्डारी

    दक्षिण नगर महिला विभागको संयोजक निर्मला भण्डारी रहनुभएको छ भने सदस्यमा जुनु थापा, अनिता थापा, ललिता थापा, देवी थापा, सुनिता शर्मा, रेखा क्षेत्री, कमलादेवी शर्मा, कौशिला आचार्य, बालिकादेवी शर्मा, प्रेमलता शर्मा, रिताकुमारी शर्मा र कुमारी गुरुङ रहनुभएको छ ।

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.