• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाह एल्लुरुको चौथो नगर सम्मेलन


  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
  • रामप्रसाद पौडेल, एल्लुरु (भारत) ।

    Advertisement

    आध्र प्रदेशको एल्लुरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौथो नगर सम्मेलन सम्पन्न भएको छ ।

    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा डिसेम्बर २७, २०२५ का दिन मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गत सो सम्मेलन सम्पन्न भएको हो ।

    सो अवसरमा उद्घाटन मन्तव्य राख्दै महासचिव पौडेलले मूल प्रवाह प्रवासी नेपालीको असल अभिभावक भएको दाबी गर्नुभयो ।

    नेपालीहरू आपतबिपत्मा सहयोग गर्ने भूमिका मूल प्रवाहले खेलेको उहाँले दाबी गर्नुभयो ।

    कार्यक्रममा मूल प्रवाहका नेताहरू माया थापा, सन्जोग दुलाल, थानेश्स्वर भण्डारी, राजकुमार रायमाझी, दुर्गाप्रसाद आचार्य, पूर्णबहादुर कुँवर र सुजन पुनमगर को आतिथ्य रहेको थियो ।

    सम्मेलनको सञ्चालन नरेन्द्र पुनले, अध्यक्षता रामप्रसाद पौडेल (क) ले र स्वागत राधिका पौडेलले गर्नुभएको थियो ।
    सम्मेलनले शिवराज पौडेललाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा लक्ष्मी जिसी, सचिव अशोक कुंवर, सहसचिवमा पूर्ण कुँवर र कोषाध्यक्षमा कमला भट्टराईलाई चयन गरेको छ ।

    समितिको सदस्यमा शङ्कर खड्का, रामु पौडेल, खुम खड्का, खिमकला गाहा, राधिका पौडेल, पद्मा पुन, जितबहादुर कुँवर, खेमसिंह बगाले र तुलबहादुर रायमाझी रहनुभएको छ ।

    वैकल्पिक सदस्यमा लक्ष्मण जिसी, अमृता लम्तारी, माधवजङ्ग रायमाझी, पदम खत्री, प्रीतमबहादुर पुन र कुलबहादुर जिसी तथा सल्लाहकारमा धनबहादुर कार्की, जितबहादुर राना, भक्तबहादुर लम्तरी, रामबहादुर सारू र तीर्था आचार्य रहनुभएको छ ।

    महिला विभागको संयोजकमा आचार्य

    सम्मेलनले नगर समितिअन्तर्गत महिला विभाग पनि गठन गरेको छ

    समितिको संयोजकमा राधिका पौडेल तथा सदस्यमा लक्ष्मी जिसी, खिमकला गाहा, पद्मा पुन, अमृता लम्तरी, कमला भट्टराई, शान्ति सूर्यवंशी, तीर्था आचार्य, शोभा गाहा र अनिता पहरी रहनुभएको छ ।

    शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.