• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाहको पहलका कारण आठ प्रहरी अधिकारीलाई आजीवन काराबास


  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
  • नयाँदिल्ली, तस्बिर स्रोत अमरउजाला डट कम ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली समाजको पहलका कारण हिमाचल प्रदेशका आठ जना प्रहरी अधिकारीलाई आजीवन कारावासको सजाय भएको छ ।

    एक नेपाली युवकको प्रहरी हिरासतमा कुटपिटबाट हत्या भएको मामिलामा ती अधिकारीलाई सिबिआई अदालतले सो सजाय दिएको हो ।

    सिबिआई अदालत चन्डिगढले जनवरी २७, २०२५ का दिन ती आठ प्रहरी अधिकारीलाई आजीवन कारावाससँगै प्रत्येकलाई एक/एक लाख भारु जरिवाना सुनाएको छ ।

    अदालतले हिमाचल प्रदेशका आई.जी. जहुर एच जैदी, डिएसपी मनोज जोशी, एसपीहरू रफी मोहम्मद, मोहन लाल, सुरत सिंह, एसआई राजेन्द्र सिंह, एएसआई दीप राम र कन्सटेबल रन्जित स्टेटालाई सो सजाय सुनाएको हो ।

    घटना विवरणअनुसार जुलाई ४, २०१७ का दिन हिमाचल शिमलाको कोटखाई महासूस्थित १६ वर्षीया भारतीय किशोरीको बलात्कारपछि हत्या गरेर उनको शव स्थानीय डाँडी जङ्गलमा फ्याँकिएको थियो ।

    सो घटनामा प्रहरीले नै बलात्कार गरी हत्या गरेको आशङ्का गरिएको थियो । आई.जी. जहुरको लोकेसन दाँडी जङ्गलमा ट्रेसिङ देखिएको भन्दै सो आरोप लगाइएको थियो ।

    यस सम्बन्धमा आई.जी. जहिर नेतृत्वमा हत्या पत्ता लगाउन आठ सदस्यीय छानबिन प्रहरी टोली गठन गरिएको थियो । सोही टोलीले छ जना व्यक्तिलाई गिरफ्तार गरेको थियो । त्यसमध्ये नेपालीभाषी सुरजलाई जुलाई १८ का दिन प्रहरीले हिरासतभित्रै कुटपिट गरी हत्या गरेको थियो ।
    यस सम्बन्धमा मूल प्रवाहका तत्कालीन केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, केन्द्रीय उपाध्यक्ष कपिल खनाल नेतृत्वको प्रतिनिधिमण्डलले दोषी प्रहरीमाथि कारबाही गर्न माग गरेको थियो ।

    यसैबिच, यस मामिला सिबिआईसमक्ष पुगेको थियो । साथै यस मामिलालाई शिमलाबाट चन्डिगढ स्थानान्तरण गरिएको थियो ।

    सिबिआईले जुलाई २२ का दिन बालिका बलात्कार र सुरजको हत्या सम्बन्धमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि आठ प्रहरी अधिकारीलाई गिरफ्तार गरियो । पछि उनीहरूलाई केही समयअघि जमानतमा रिहाई पनि गरिएको थियो ।

    यस सम्बन्धमा आठै जना प्रहरीलाई सिबिआई अदालतले जनवरी १८, २०२५ का दिन दोषी ठहराएको थियो । त्यसपछि मात्रै सजाय निर्धारण गरेको हो ।

    मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.