• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चेन्नईमा मूल प्रवाहका चार नगरको संयुक्त नगर सम्मेलन


  •   बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
  • जनकराज पौडेल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नइका चारवटा नगर समिति– पूर्व, पश्चिम, उत्तर र दक्षिणको संयुक्त १७ औं नगर सम्मेलन सम्पन्न भएका छ ।

    Advertisement

    कार्यक्रमको उद्घाटन प्रमुख अथिति वामपन्थी नेता आनन्द शर्माले गर्नुभएको थियो । गोपाल विकको अध्यक्षता र लोकेन्द्र पौडेलको सञ्चालन रहेको उद्घाटन सत्रमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल विशिष्ट अतिथि हुनुहुन्थ्यो भने समाजका महासचिव प्रेम पौडेलको आतिथ्यता रहेको थियो ।

    यस्तै, मूल प्रवाहका कोषाअध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्यह– भगवती कुवँर, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य एवम् दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय सदस्य केशमान नेपाली, चन्द्रकान्त शर्मा, खगेश्वर सुनार, क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विक, सहसचिव धर्मराज शर्मा, क्षेत्रीय सदस्य मिना हमाल, क्षेत्रीय सदस्य साथै निलगिरी नगर अध्यक्ष टेकबहादुर विक, क्षेत्रीय सदस्य तथा पाण्डिचेरी नगर अध्यक्ष गोविन्द शर्मा, क्षेत्रीय सदस्यहरू हेम बहादुर गन्धर्व, धरम पहरी, चन्द्र प्रसाद शर्मा, विरे थापा, विद्यार्थी विभाग दक्षिण भारत क्षेत्रीय अध्यक्ष कस्तुरी थापालगायत नेताहरूको आथित्यता रहेको थियो।

    सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण पश्चात् सम्मेलन आयोजक समितिकोतर्फबाट बुद्धिराम पौडेलले शब्दबाट र कलाकारहरूले गीत संगीतद्वारा उपस्थित जनमानसलाई स्वागत गरेका थिए।

    प्रमुख अथिति शर्माले उद्घाटन समारोहलाई सम्बोधन गर्दै, देश साम्राज्यवादीहरूको चंगुलमा पर्दै गएको, साम्राज्यवादी शक्तिकेन्द्रहरू आफ्ना नीतिहररू लागू गर्न संगठित शक्ति निर्माण गर्दै आएको धारणा राख्नुभयो । उहाँले साम्राज्यववादको नाङ्गो हस्तक्षेपको पछिल्लो उदारण एमसीसी संसदबाट अनुमोदन गराउन सफल भएको र अब एसपिपी कार्यान्वयनलाई दबाब दिएको बताउनु भयो ।

    ईन्डोप्यासिफिक स्टाट्रजी अन्तर्गत मिलिनियम चालेन्ज कार्पोरेसन विकासको आवरणमा नेपालमा अमेरिकी सैनिक विस्तार गर्ने रणनीति रहेको र यस्ले सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप गरेको प्रष्ट पार्दै कडा विरोध गर्नु भएको थियो ।

    अर्को प्रसंगमा उहाँले देशमा संघीय राज्य प्रणालीले देश कङ्गाल हुँदै गएको बताउँदै यस्को खारेजीको कुनै विकल्प नरहेको धारणा राख्नु भयोछ। विदेशीले बोकाएको संघीयताले देशको भौगोलिक अखण्डता खण्डित हुने बताउँदै देशमा अत्याधिक मत संघीयता खारेजी पक्षमा रहेको उल्लेख गर्नुभयो । शर्माले राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गते देखि संघीयता खारेजीका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेको जानकारी दिँदै आन्दोलनमा प्रवासी नेपालीहरूसँग सहयोगको अपिल पनि गर्नुभयो ।

    त्यस्तै विशिष्ट अथिति मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले संगठन र देशको समसामायिक राजनीतिका परिस्थितिबारे धारणा राख्दै संगठित शक्तिले नै तमाम प्रकारका अन्याय अत्याचार र विभेदको अन्त्य गर्न सक्ने बताउनु भएको थियो । भारतका गल्लि गल्लिमा रहेका नेपालीहरुको बिच जनचेतना जगाउँदै र संगठित गर्न मूल प्रवाहका कार्यकर्ता निरन्तर लाग्न प्रेरित गर्नु भएको थियो।

    सम्मेलन सफलताको शुभकामना दिँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव प्रेम पौडेलले मूल प्रवाहको गौरवमय इतिहास स्मरण गराउँदै संगठनभित्र देखिएका गलत तत्वहरूलाई किनारा लगाउँदै, सही विचार, नेतृत्व र निश्चित उदेश्यका कारण केही अराजक र अनुशासनविहीन तत्वहरूका भ्रमबाट विचलित नभई वैचारिक प्रतिबाद गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

     ‘घोषणा सभा’
    केशमान नेपालीको अध्यक्षता, कोटि प्रसाद पोख्रेलको सञ्चालन रहेको घोषणा सभामा प्रमुख अथिति राजमो नेता आनन्द शर्मा, विशिष्ट अथिति मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अथितिहरु महासचिच प्रेम पौडेल, कोषाअध्यक्ष मदन शर्मा,सदस्यहरु जनकराज पौडेल, भगवती कुवँर, चन्द्र वहादुर थापा,चन्द्रकान्त शर्मा, खगेश्वर सुनार, प्रवासी नेपाली संघ भारतबाट उपसचिव कृष्ण पोख्रेल, केस महिला विभाग साथै क्षेत्रिय सदस्य मिना हमाल, समता विभाग साथै क्षेस सदस्य धरमराम विक, अखिल भारत विद्यार्थी संघका कस्तुरी थापा, दक्षिण भारत क्षेत्रिय उपाध्यक्ष दशरथ विक, सदस्य गोविन्द शर्मा, हेम बहादुर गन्घर्व, जनजाती विभाग साथै क्षेत्रिय सदस्य विरे थापा, क्षेत्रिय सदस्य चन्द्र प्रसाद शर्मा, क्षेत्रिय सह सचिव धर्मराज शर्मा, सदस्य टेक बहादुर विक,हरुको आथित्या रहेको थियो।

    शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण पछि सम्मेलन आयोजक समितिकोतर्फबाट सूर्य प्रसाद भुसालले उपस्थिति जनमानसलाई शब्द बाट र कलाकारहरूले गीत संगीतबाट स्वागत गर्नु भएको थियो।

    चेन्नाई उत्तर र दक्षिण नगर समितिका नवनिर्वाचित समितिको नामावली केन्द्रीय सदस्य साथै दक्षिण भारत क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो।

    चेन्नाई उत्तर नगर समिति- गोपाल विक अध्यक्ष रहेको २७ जना संख्या रहने गरि उपाध्यक्ष रवि अधिकार, सचिव तेजेन्द्र पुन, सह सचिव विष्णु विक, कोषाध्यक्ष कोटि प्रसाद पोख्रेल, सदस्यहरुमा क्रमसः काशिराम शर्मा, विष्णु सुनार, मान बहादुर केसी, धर्मराज शर्मा, तिलक सिंह,रेशम थापा, भवानी प्रसाद गोराथोकि,पदम गरि, नेत्रलाल शर्मा, भुमिश्वर शर्मा, गायत्री खड्का, मोहन योगि, तथा वैकल्पिक सदस्यमा कोपिला मणि शर्मा, धन बहादुर जिएम्,तिलक विक, एकेन्द्र नेपाली,याम प्रसाद घिमिरे, सल्लाहकार सदस्यहरु( पदम विक, गिता केसी,राम प्रसाद चौधरी,भुपाल जिएम,सीता शर्मा रहनु भएको छ।

    चेन्नाई दक्षिण नगर– खगराज आचार्य अध्यक्ष रहेको १७ पूर्ण २ स्थान रिक्त, उपाध्यक्ष जीवन शर्मा, सचिव रोम बहादुर सापकोटा, सहसचिव मिमलाल पौडेल, कोषाध्यक्ष नविना बस्नेत पौडेल, सदस्यहरुमा मिना सापकोटा, शुन्दर परियार, मिना परियार, उमानन्द चालिसे, लोकेन्द्र पौडेल, होमनाथ शर्मा, चेतन शर्मा, सीता आचार्य, पदम विक, कृष्ण प्रसाद, वैकल्पिक सदस्य हरि प्रसाद शर्मा, मान बहादुर थापा, विजय थापा, रेशम सुनार, एक रिक्त रहेको छ ।

    सल्लाहकार सदस्यहरूमा गोपाल पौडेल, मान बहादुर थापा, मीन बहादुर थापा, विकास शर्मा, एक रिक्त, गरि २७ जना संख्या रहने गरि समिति निर्वाचित गरेको छ।

    चेन्नाई पूर्व र पश्चिम नवनिर्वाचित नगर समितिको नामावली केन्द्रीय सदस्य साथै दक्षिण भारत क्षेत्रिय सचिव जनकराज पौडेलले प्रस्तुत गर्नु भएको थियो।

    पश्चिम नगर समिति– बुद्धिराम अध्यक्ष रहेको १९ पूर्ण तथा २ स्थान रिक्त रहने गरि ३१ जना संख्या रहेको समिति रहेको छ। जसमा उपाध्यक्ष प्रकाश नेपाली, सचिव किशोर शर्मा, सहसचिव गंगा थापा, कोषाध्यक्ष केशमान नेपाली, सदस्यहरुमा खुमन प्रसाद भण्डारी, एकदेव शर्मा, डिल बहादुर जिएम्, दुर्गा रायमाझी, चन्द्रिका पौडेल, नेत्रलाल शर्मा, गुमा शाही,शसिराम थापा, लोक कुमारी थापा, नर बहादुर थापा, रवि नेपाली, राजेश सुनार, वैकल्पिक सदस्यमा अनिता गिरी, तिलकराम शर्मा, पदम नेपाली, भवानी खत्री सुनार, भविलाल थापा, महेन्द्र बोगटी, सल्लाहकार सदस्यहरूमा रामु नेपाली सत्या पुन, हरि प्रसाद शर्मा, कोपिला राना, शालिक राम शर्मा, मोहन बुढा रहनु भएको छ।

    चेन्नाइ पूर्व– ओमकान्त शर्मा अध्यक्ष रहेको एक रिक्त स्थान सहित १३ पूर्ण, उपाध्यक्ष विमल लामिछाने, सचिव टीका थापा, सहसचिव बाबुराम सापकोटा, कोषाध्यक्ष सूर्य प्रसाद भुसाल, सदस्यहरूमा दयाराम विक, सुनिल नेपाली, बाबुराम, सम्झना बस्याल, ओम बहादुर विक, कर्ण बहादुर सुनार, रुकमणि, रिता भुसाल, वैकल्पिक सदस्यमा सुरेश परियार, चन्द्रकला, राजेश केसी, राम बहादुर, सल्लाहकार सदस्यमा कुल बहादुर, हेम सुनार, प्रथम चरोसा, कमल प्रसाद रेग्मी रहनु भएको छ।

    नवनिर्वाचित समितिलाई प्रमूख अथिति, आनन्द शर्मा, समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल र कोषाअध्यक्ष मदन शर्माले गारगर्भित धारणा सहित कार्यकाल सफलताको शुभकामना सहित बधाई दिनु भएको थियो।

    अन्य अथिति हरुले पनि बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो। त्यहि सन्दर्भमा संगठनमा लामो समय काम गर्नु भएका चेन्नाई पश्चिम नगरका सदस्यहरु तर्क बहादुर थापा, र मतिलाल शर्मा सदाको लागि स्वदेश जाने भएको हुँदा केन्द्रीय अध्यक्ष ठाकुर खनालले खादा ओढाई बिदाइ गर्नु भएको थियो। साथै करातेमा नेशनल लेभल अवार्ड प्राप्त गर्न सफल युक्त बहादुर बस्याललाई खनालले खादा ओढाइ सम्मान गर्नु भएको थियो। सम्मेलनमा कलाकारहरूले भब्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

    बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.