• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हिसारमा मूल प्रवाहका टोल समिति गठन


  •   शनिबार, पुष २७, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।

    Advertisement

    भारत हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका बेग्लाबेग्लै टोल समिति गठन भएको छ ।

    बेग्लाबेग्लै मिति र स्थानमा सम्पन्न भेलाले मूल प्रवाहका दुईओटा टोल समिति गठन गरेका हुन् ।

    फ्रेन्ड्स कलोनी

    सिटी एरिया समितिअन्तर्गत फ्रेन्ड्स कलोनीमा जनवरी १०, २०२५ का दिन सम्पन्न टोल भेलाले नौ सदस्यीय टोल समिति गठन गरेको छ ।

    भेलामा मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेले मूल प्रवाहको विधान र भारतमा मूल प्रवाहको आवश्यकताबारे स्पष्ट पार्नु भएको थियो ।

    भेलामा मूल प्रवाह महिला क्षेत्रीय सदस्यहरू सीता पोख्रेल, चन्द्रा सोमरे, नगर महिला संयोजक दुर्गा ज्ञवाली र सदस्य गीता खनालको पनि उपस्थिति रहेको थियो ।

    भेलाले गठन गरेको समितिमा अध्यक्षमा सविता शर्मा, सचिवमा पार्वती छहरी, कोषाध्यक्ष जीवन सोमरे र सदस्यमा शङ्कर छहरी, सरोज सोमरे,

    कौसल छहरी, दीक्षा सोमरे, सरोज सोमरे र सुरज कडेल रहनुभएको छ ।

    कार्यक्रम सुरज कँडेलको अध्यक्षतामा तथा जीवन सोमरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    माडलटाउन

    त्यस्तै, इन्ड्रस्ट्रियल एरिया समितिअन्तर्गत न्यू माडलटाउनमा हरि क्षेत्रीको पहलमा जनवरी ७, २०२५ का दिन भेला सम्पन्न भएको थियो ।

    भेलामा केन्द्रीय सदस्य तारा सोमरेले मुल प्रवाहको आवश्यकताबारे स्पष्ट पार्नुभएको थियो । उपस्थित श्रमिकमाझ गहन छलफलपछि मूल प्रवाहको सदस्यता वितरण गरिएको थियो ।

    भेलाले सुशील क्षेत्री अध्यक्ष रहनुभएको नौ सदस्यीय टोल समिति गठन गरेको छ ।

    समितिको सचिवमा अशोक क्षेत्री, कोषाध्यक्षमा सहाना क्षेत्री, सदस्यमा लक्ष्मी क्षेत्री, रामु क्षेत्री, कुलदीप क्षेत्री, निशा क्षेत्री, कमला क्षेत्री र हरि क्षेत्री रहनुभएको छ ।

    शनिबार, पुष २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.