• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

हैदरावादका तीनओटा नगर समितिको संयुक्त सम्मेलन सम्पन्न


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • हैदरावाद (भारत) । भारतको हैदरावादस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तीनओटा नगर समितिको संयुक्त सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गतका उत्तर, मध्य र दक्षिण नगर समितिको संयुक्त बाह्रौँ सम्मेलन जनवरी ५, २०२५ का दिन सम्पन्न भएको हो ।

    सम्मेलनमा प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुन तथा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार आनन्द शर्मा हुनुहुन्थ्यो ।

    सम्मेलनद्वारा निर्वाचित नगर समितिको प्यानल केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलले गर्नुभएको थियो ।

    हैदरावाद मध्य नगर समितिमा राना

    सम्मेलनले तिलक राना अध्यक्ष रहनुभएको २३ पूर्ण, सात वैकल्पिक र सात सल्लाहकर गरी ३७ सदस्यीय हैदरावाद मध्य नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा थानबहादुर क्षेत्री, सचिवमा कुमार थापा, सहसचिवमा प्रेम विक र कोषाध्यक्षमा धनबहादुर शाही रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा गुमा राना, राजु दुलाल, विकास परियार, गङ्गा कडायत, सोबिता पौडेल, सम्झना दुलाल, किस्नकुमारी विक, किस्नबहादुर नेपाली, दिनामणि पौडेल, रामबहादुर आले, ईश्वरा पौडेल, कमल कुमाल, देवी दुलाल, अशोक बसेल, राजकुमार बस्याल, लीला शाही, सिर्जना खत्री र हिमाल कुमाल रहनुभएको छ ।

    सङ्गीता केसी, विक्रम सुनम, शिव राई, सोमबहादुर आले, शान्ता विक, जगप्रसाद विक र हिरा विक वैकल्पिक सदस्य रहनुभएको सो समितिको सल्लाहकारमा पुरन पल्ली, खगेन्द्र शर्मा, शेरबहादुर राना, प्रेम केसी, प्रीतम पुन, मधु खड्का थापा र प्रकाश राना रहनुभएको छ ।

    हैदरावाद उत्तर नगर समितिमा थापा

    त्यस्तै, सम्मेलनले सूर्यबहादुर थापा अध्यक्ष रहनुभएको २३ पूर्ण, सात वैकल्पिक र सात सल्लाहकरसहित ३७ जनाको हैदरावाद उत्तर नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा गगन विक, सचिवमा नरेन्द्र शर्मा, सहसचिवमा भरत परियार र कोषाध्यक्षमा परशुराम शर्मा रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा मोहनलाल शर्मा, तेजेन्द्रप्रसाद शर्मा, लालबहादुर थापा, धनबहादुर थापा, बिजुला शर्मा, लालबहादुर क्षेत्री, दानबहादुर विष्ट, भबिलाल थापा, मीनबहादुर लामिछाने, खडक बोहोरा, खिम परियार, सीता थापा, शङ्कर नेपाली, पुष्पा पौडेल, यामबहादुर थापा, लालबहादुर विक, विक्रम केसी र कमला शर्मा रहनुभएको छ ।

    समितिको वैकल्पिक सदस्यमा यामबहादुर थापा, पूर्णबहादुर विक, यसोधा न्यौपाने, लीला थापा, यमु पौडेल, गणेश विक र राधा थापा तथा सल्लाहकारमा प्रेम विष्ट, दयाबहादुर बोहोरा, ओमन परियार, दिलबहादुर विष्ट, रामकुमार अधिकारी, लक्ष्मी केसी र जमुना पौडेल रहनुभएको छ ।

    दक्षिण नगर समितिको अध्यक्षमा सिंह

    एवम् प्रकारले सम्मेलनले रतन सिंह अध्यक्ष रहनुभउको १७ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहितको २७ सदस्यीय नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा दलबहादुर थापा, सचिवमा टीकाराम थापा (तुफान), सहसचिवमा नुमालाल राहुमगर र कोषाध्यक्षमा भूपाल ठाडा रहनुभएको छ ।

    समितिको सदस्यमा वीरबहादुर विक, खिमबहादुर विक, कृष्णबहादुर थापा, हंशराज भण्डारी, जितबहादुर थापा, शशि थापा, लीला थापा, दिलप्रसाद शर्मा, रनबहादुर पौडेल, रामप्रसाद गौतम, छविलाल पुन र सुमन विक रहनुभएको छ ।

    हरिप्रसाद विक, रुद्रबहादुर विक, बमबहादुर राहुमगर, वीरबहादुर विक र राजेन्द्र आचार्य वैकल्पिक सदस्य रहनुभएको सो समितिको सल्लाहकारमा गिरबहादुर कार्की, नरबहादुर खनाल, तुलसीप्रसाद शर्मा, तेजेन्द्रबहादुर क्षेत्री र रामबहादुर विक रहनुभएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि पुन, विशिष्ट अतिथि शर्मा, केन्द्रीय अध्यक्ष ठाकु खनाल, महासचिव प्रेम पौडेल, राष्ट्रिय जनमोर्चा प्युठानकी लक्ष्मी पन्थी, नेपाली एकता मञ्च आन्ध–तेलङ्गाना राज्य समितिका अध्यक्ष कमल राउत, महासचिव प्रेम पौडेल, मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, भाकपा (माले) मासलाइनका केन्द्रीय सदस्य पदमाले बधाई मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, सम्मेलनका अन्य अतिथिमा पूर्व केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, केन्द्रीय सदस्यहरू भीमबहादुर थापा र फूलबिना पौडेल, केन्द्रीय सल्लाहकार रूपलाल जिएम, केन्द्रीय सांस्कृतिक विभागकी माया थापा, मूल प्रवाह मध्यदक्षिण क्षेत्रीय समितिका सदस्यहरू कुलबहादुर रेश्मी र चेतन शर्मा, व्यवसायी प्रेम केसी, अखिल भारत नेपाली विद्यार्थी सङ्घ क्षेत्रीय समितिका अध्यक्ष हिमाल पौडेल, राष्ट्रिय जनमोर्चा प्युठानकी लक्ष्मी पन्थी हुनुहुन्थ्यो ।

    कृष्णबहादुर थापाको अध्यक्षता तथा तिलक रानाको सञ्चालनमा अघि बढेको सम्मेलनमा उपस्थित जनसमुदायलाई सूर्यबहादुर थापा र सांस्कृतिक विभागद्वारा स्वागत गरिएको थियो ।

    ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनेट मौनधारण गरिएको उक्त सम्मेलनमा सांस्कृतिक परिवारद्वारा गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.