• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चन्डिगढमा मूल प्रवाहको सदस्यता अभियानसँगै कलाकार सम्मान समारोह


  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
  • खिमराज चालिसे, चन्डिगढ (भारत) ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढ नगर समितिको आयोजनामा सदस्यता अयिभानसँगै कलाकार सम्मान समारोह सम्पन्न भएको छ ।

    केन्द्रीय सदस्य दिनेश खड्काको प्रमुख आतिथ्यमा जनवरी ५, २०२५ आइतबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै खड्काले सदस्यता अभियानले कार्यकर्तामा ऊर्जा र सामाजिक भावनाको विकास अझै प्रगाढ हुने आशा व्यक्त गर्नुभयो ।

    त्यस्तै, केन्द्रीय सदस्य खिमराज चालिसेले मूल प्रवाहको सदस्यतामार्फत् भारतस्थित नेपालीको हकहितको संरक्षण गर्ने संस्थाको सदस्यता लिएको सधैँ स्मरण गर्नुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बाँकेका बालाराम न्यौपाने र राजमो दाङका शमशेर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

    सो अवसरमा सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्यहरू जुना चालिसे र तेजबहादुर रोका, केन्द्रीय सांस्कृतिक विभागका बिनु नेपाली, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष माधव पोखरेल, केन्द्रीय सदस्य नारायण आचार्य, मूल प्रवाहका केन्द्रीय पार्षद् थमन थापा, महिला क्षेत्रीय सदस्य जमुना खनालको आतिथ्य रहेको थियो ।

    कार्यक्रममा नगर समितिका कलाकारहरूलाई अतिथिद्वारा सम्मानपत्र प्रदान गरिएको थियो ।

    नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता तथा नगर सचिव थानेश्वर पाण्डेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित

    जनसमुदायलाई सांस्कृतिक विभागका कलाकार र नगर सदस्य अर्जुन विकले स्वागत गर्नुभएको थियोे ।

    आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.