• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

चिदम्बरममा मूल प्रवाहको पन्ध्रौँ नगर सम्मेलन


  •   मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
  • चिदम्बरम (भारत) । भारतको चिदम्बरममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पन्ध्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।
    केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख आतिथ्यमा डिसेम्बर २२, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    Advertisement

    सम्मेलनको मैनबत्ती बालेर उद्घाटन गर्नुभएपछि मन्तव्य राख्दै प्रमुख अथिति शर्माले एकता समाज निश्चित उद्देश्य र विचार लिएर स्थापना भएको सङ्गठन बताउनुभयो ।

    ‘एकता समाज स्थापना हुनुअघि भारतमा सोझा नेपालीलाई भ्रममा पारेर आर्थिक लाभ लिने खालका विभिन्न समूह थिए’ उहाँले भन्नुभयो– ‘तर एउटा भिजन बोकेको सङ्गठनले मात्र भारतस्थित श्रमजीवी नेपालीको हकहितको लागि काम गर्न सक्दथ्यो र त्यो नै हाम्रो सङ्गठन हो ।’

    सम्मेलनलाई केन्द्रीय सदस्य भगवती कुँवर, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य डिल्लीप्रसाद शर्मा, प्रवासी नेपाली सङ्घका विष्णुप्रसाद शर्मा, नेपाली जनसम्पर्क समितिका खेमनाथ शर्मा र गभर्मेन्ट इमप्लोई एसोसिएसनका आर गान्धीलगायतका अथितिले शुभकामना दिनुभएको थियो ।

    सो अवसरमा केन्द्रीय सदस्य बालाकृष्ण गायक, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य नारायण शर्मा र हेमबहादुर गन्धर्वको आतिथ्य रहेको थियो ।

    गोकुलबहादुर गायकको उद्घोषण तथा मोहराज शर्माको अध्यक्षतामा अघि बढेको उक्त सम्मेलनमा उपस्थित अथितिलाई खादा र ब्याच लगाएर सम्मान गरिएको थियो । सहिदप्रति एक मिनेट मौनधारण गरी अघि बढेको उक्त सम्मेलनमा उपस्थित जनसमुदायलाई शब्दद्वारा सूर्यमान गिरीले तथा रक्तिम सांस्कृतिक कलाकारले गीतद्वारा स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा शर्मा

    सम्मेलनले नारायण शर्मा अध्यक्ष रहनुभएको १७ सदस्यीय नगर समिति चयन गरेको छ ।

    समितिमा उपाध्यक्ष देवेन्द्र आचार्य, सचिव सूर्यमान गिरी, सहसचिव मेघराज शर्मा र कोषाध्यक्ष हेमबहादुर गन्धर्व रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा मोहराज शर्मा, गोकुलबहादुर गायक, जीवन पराजुली, पदमबहादुर केसी, प्रेमप्रसाद पराजुली, चन्द्रबहादुर केसी, वैकल्पिक सदस्य बालाकृष्ण गायक, रुद्रप्रसाद शर्मा, रमाकान्त शर्मा तथा सल्लाहकारमा तोयनाथ शर्मा, दुर्गादेवी हमाल र जीवन शर्मा रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई प्रमुख अतिथि शर्मा, केन्द्रीय सदस्य जनकराज पौडेल, चन्द्रकान्त शर्मा, क्षेत्रीय समितिका सदस्य गोविन्द शर्मा र रक्तिमका कलाकारले गीतद्वारा बधाई दिनुभएको थियो ।

    रक्तिमका कलाकारबाट सांस्कृतिक कार्यक्रमपश्चात नवनिर्वाचित उपाध्यक्ष देवेन्द्र आचार्यले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.