• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मूल प्रवाह कोचिनको पन्ध्रौँ सम्मेलन सम्पन्न


  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, कोचिन (भारत) ।

    Advertisement

    दक्षिण भारतको कोचिनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पन्ध्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।

    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा नोभेम्बर २४, २०२५ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले गास, बास र रोजीरोटीको समस्याका कारण नेपालीहरू संसारभरि छरिएर रहनुपरेको धारणा राख्नुभयो ।

    ‘जो जहाँ र जसरी रहे पनि हामी नेपाली हौँ र नेपाल हाम्रो राष्ट्र हो । राष्ट्र र राष्ट्रियतालाई शिरोपर धरी हामी अगाडि बढ्नुपर्छ’ उहाँले भन्नुभयो– ‘प्रवासमा छरिएर रहेका आम नेपाली मजदुरलाई मूल प्रवाहमा आबद्व हुन आग्रह गर्दछु ।’

    सम्मेलनमा दक्षिण भारत क्षेत्रीय सदस्य जनक बिसी, महिला क्षेत्रीय विभागबाट जानका बिसी र विद्यार्थी विभागबाट परिवर्तन बिसीको आतिथ्य रहेको थियो ।

    जुगराज राहु मगरको अध्यक्षता र बाबुराम के.सी.को संचालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई मेघराज बिसी र सांस्कृतिक विभागका कलाकारले स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा गणेश शर्मा

    सम्मेलनले गणेश शर्मा पौडेल अध्यक्ष रहनुभएको १३ पूर्ण तीन वैकल्पिक र तीन सल्लाहकार गरी १९ सदस्यीय कोचिन नगर समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा जानका बिसी, सचिवमा आशाराम घर्तीमगर, सहसचिवमा गणेश शर्मा आर र कोषाध्यक्षमा मेघराज बिसी रहनुभएको छ ।

    जनक बिसी, बाबुराम केसी, सावित्रा घर्तीमगर, गोविन्द रिमाल, मोहन घर्तीमगर, शान्ता बिसी, चन्द्रिका घर्तीमगर र तीर्थराज घर्तीमगर पूर्ण सदस्य रहनुभएको उक्त समितिको वैकल्पिक सदस्यमा प्रेम विक, हेमराज घर्तीमगर, भीमबहादुर घर्तीमगर तथा सल्लाहकारमा तारानाथ शर्मा, शेरबहादुर बिसी र जगत सारूमगर रहनुभएको छ ।

    महिला विभागमा जानका बिसी

    सम्मेलनले जानका बिसी संयोजकत्व तथा सावित्रा घर्तीमगर, चन्द्रिका घर्तीमगर, शान्ता बिसी, सपना बुढामगर, मीना बिसी र सुशीला बिसी सदस्य रहनुभएको महिला विभाग गठन गरेको छ ।

    सांस्कृतिक विभागमा मोहन घर्तीमगर

    त्यस्तै, सम्मेलनले मोहन घर्तीमगरको संयोजक तथा गोविन्द रिजाल, हेमराज घर्तीमगर, कुमार बिसी, परिवर्तन बिसी, समना बुढा र मीना घर्तीमगर सदस्य रहनुभएको सांस्कृतिक विभाग गठन गरेको छ ।

    क्षेत्रीय सहसचिव धर्मराज शर्माले घोषणा गर्नुभएको उक्त सबै समितिलाई केन्द्रीय समितिका कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य चोवनाथ शर्मा, क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल र क्षेत्रीय सदस्य मनोज जिसीले बधाई दिनुभएको थियो ।

    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.