• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पान्डिचेरीमा मूल प्रवाहको एरिया सम्मेलन


  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
  • पान्डिचेरी (भारत) । भारतको पान्डिचेरी मुदालियरपेटमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको उनन्तिसौँ एरिया सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सदस्य जनकराज पौडेलको प्रमुख आतिथ्यमा नोभेम्भर २४, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    दीप बालेर सम्मेलनको उद्घाटन गर्दै पौडेलले भारतमा सङ्गठनको महत्त्व, आर्थिक र सामाजिक अवस्था र अहिले भारतमा नेपालीका समस्या र समाधानको विषयमा मन्तव्य राख्नुभएको थियो ।

    सम्मेलनमा नगर समितिका सदस्य गमबहादुर विक, नगर समितिकी जमुना शर्मा, दक्षिण टाउन एरियाका दलबहादुर पुन र भद्रबहादुर जिसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    सम्मेलनमा केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य गोविन्द शर्मा, नगर सदस्य जमुना शर्मा र गमबहादुर विकको आतिथ्य रहेको थियो ।

    रवि पौडेलको सञ्चालन तथा सूर्य गायकको अध्यक्षतामा अघि बढेको सम्मेलनमा उपस्थित सहभागीलाई रक्तिम परिवारका कलाकार र शिव गायकले स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा गायक

    प्रमुख अतिथि पौडेलले घोषणा गर्नुभएअनुसार सम्मेलनले शिव गायक अध्यक्ष रहनुभएको ११ पूर्ण र दुई वैकल्पिक गरी १३ सदस्यीय एरिया समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा सरस्वती गायक, सचिवमा रवि पौडेल, सहसचिवमा विनोद गायक र कोषाध्यक्षमा भद्रबहादुर जिसी रहनुभएको थियो ।

    त्यस्तै, समितिको सदस्यमा सूर्य गायक, माया गायक, शीतल गायक, सम्झना गायक, रेखा गायक, तुलसी गायकका साथै वैकल्पिक सदस्यमा राजु गायक र लक्ष्मी गायक रहनुभएको छ ।

    समितिको तर्फबाट नवनिर्वाचित एरिया अध्यक्ष गायकले प्रतिबद्धता व्यक्त गरेपछि केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा र क्षेत्रीय सदस्य गोविन्द शर्माले बधाई मन्तव्य तथा रेखा गायकले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.