• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पान्डिचेरीमा मूल प्रवाहको उनन्तिसौँ एरिया सम्मेलन


  •   आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
  • जनकराज पौडेल, पान्डिचेरी (भारत) ।

    Advertisement

    भारतको पान्डिचेरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको उनन्तिसौँ एरिया सम्मेलन सम्पन्न भएको हो ।

    नोभेम्बर १०, २०२४ का दिन पान्डिचेरीको मध्यदक्षिण टाउन एरिया समितिको उनन्तिसौँ वार्षिक एरिया सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य भगवती कुँवरले मैनबत्ती बालेर गर्नुभएको थियो ।

    सो अवसरमा उद्घाटन मन्तव्य राख्दै कुँवरले सङ्गठनको आवाश्यकताका साथै सङ्गठनलाई तहसनहस पार्ने अराजक गतिविधि विरुद्ध वैचारिक सङ्घर्ष गर्दै आएको स्मरण गराउनुभएको थियो ।

    सम्मेलनमा केन्द्रीय सदस्यहरू जनकराज पौडेल, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य विष्णु शर्मा, पान्डिचेरी नगर समितिका कार्यवाहक अध्यक्ष भद्रबहादुर जिसी र गमबहादुर विकको आतिथ्य रहेको थियो ।

    जमुना शर्माको अध्यक्षता तथा विष्णुकुमारी शर्माको सञ्चालन रहेको सो कार्यक्रममा कलाकार र सविता विकले स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा शर्मा

    सम्मेलनले जमुना शर्मा अध्यक्ष रहनुभएको समितिका ११ पूर्ण र दुई वैकल्पिक सदस्य रहनुभएको मूल प्रवाहको दक्षिण टाउन एरिया समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा सविता विक, सचिवमा सविना आचार्य, सहसचिवमा हीरादेवी शर्मा र कोषाध्यक्षमा विष्णुकुमारी शर्मा रहनुभएको छ ।

    डिबी पुन, हरि आचार्य, चन्द्कान्त शर्मा, मुना दर्लामी, जनकराज पौडेल र मोहन हमाल सदस्य रहनुभएको सो समितिको वैकल्पिक सदस्य मुकुन्द शर्मा र हीरा केसी रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई क्षेत्रीय समितिका सदस्य तथा नगर समितिका सचिव गोविन्द शर्मा र नगर सदस्य रवि शर्माले बधाई ज्ञापन गर्नुभएको थियो ।

    आइतबार, कार्तिक २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.