• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

स्विडेनको स्टकहोममा नेपाली विद्यार्थी देउसी भैलोमा रमाए


  •   शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । स्विडेमा नेपाली मातृभाषा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले देउसी भैलो खेलेर तिहार मनाएका छन् ।

    Advertisement

    स्विडेनको राजधानी स्टकहोममा नेपाली शिक्षिका रिना ढकालको नेतृत्वमा नेपाली भाषा अध्ययनरत विद्यार्थीहरूले देउसी–भैलो कार्यक्रम सम्पन्न गरेका हुन् ।

    नेपाली भाषा अध्ययनरत विद्यार्थीहरूमध्ये देउसी भैलो कार्यक्रममा कृष्मा अधिकारी, सुयोग घिमिरे, रेजिना न्यौपाने, सन्ध्या रावल, प्रजीत शर्मा, सौगात रावल, गौरव घिमिरे, रिराज न्यौपाने, प्रनिषा भट्टराई, इभान सापकोटा, प्रिया पुन, कृती सापकोटा, गरिमा घिमिरे, बिहानी रावल, रोहना कार्की , आयाम रेग्मी, रोजन केसी, नाबिया क्षेत्री, आरबिद थपलिया, आर्यन भट्टराई र साहिल पोखरेल सहभागी भएका थिए ।

    कार्यक्रममा साहिल पोख्रेल, सुयोग घिमिरे, रेजिना न्यौपाने, सौगात रावल, गौरव घिमिरे, रिराज न्यौपाने र प्रजीत शर्माले देउसी गीत भटाउने र आशीर्वाद दिन विशेष भूमिका निभाएका थिए भने मनोरञ्जनको लागि रेजिना न्यौपाने, प्रिया पुन र प्रनिषा भट्टराईले नृत्य प्रस्तुत गरे, जसले दर्शकलाई मन्त्रमुग्ध बनायो ।

    यस्तै, गरिमा घिमिरे, कृती सापकोटा, बिहानी रावल र कृष्मा अधिकारीको नृत्यले कार्यक्रममा थप आकर्षण र रोमाञ्चकता थप्यो ।

    रिराज न्यौपाने र प्रजित शर्माले गितार बजाएर देउसी भैलो कार्यक्रममा अझै रौनकता थपेका थिए ।

    बालबालिका र अभिभावकको सहभागिताले रंगिएको यो कार्यक्रममा अभिभावकहरूले पनि उत्साहजनक सहयोग गरे ।

    अभिभावकहरुले विद्यार्थीहरूलाई गाडीमा भैलो खेल्न गन्तव्य स्थानसम्म पुर्याउने, पैसाको संकलन व्यवस्थापन, मादल बजाउने र टेक्निकल सहायता उपलब्ध गराएर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेले ।

    नेपाली शिक्षिकाको पहलमा भएको यो कार्यक्रमले स्विडेनमा हुर्कंदै गरेका नयाँ पुस्ताका नेपाली बालबालिकाहरूमा एकतावद्ध गर्न र नेपाली सांस्कृतिक जगेर्ना गर्न तथा भविष्यमा सामाजिक तथा सांस्कृतिक कार्यहरूलाई निरन्तरता दिन सहयोग पुर्याउने विश्वास नेपाली समूदायले गरेको छ ।

    शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.