• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चेन्नैमा मूल प्रवाहका चार नगर समितिको संयुक्त विस्तारित भेला


  •   आइतबार, असोज २०, २०८१ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, चेन्नै (भारत) ।

    Advertisement

    चेन्नैका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चारैओटा नगर समितिको संयुक्त विस्तारित भेला सम्पन्न भएको छ ।

    महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा अक्टोबर ६, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्यहरू जनकराज पौडेल, चन्द्रकान्त शर्मा, केशमान नेपाली, चन्द्रबहादुर थापा, काशिराम शर्मा र खगेश्वर सुनाले मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, कार्यक्रमको अतिथिमा दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सचिवालय सदस्य बुद्विराम पौडेल र विद्यार्थी विभागका कस्तुरी थापा रहनुभएको थियो ।

    भेलाले काशिराम शर्माको संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा चन्द्रबहादुर थापा, लोकेन्द्र पौडेल, केशमान नेपाली, बुद्वि पौडेल, उमानन्द चालिसे, कोटिप्रसाद पोख्रेल, तेजेन्द्र पुन, खगेश्वर सुनार, सूर्यप्रसाद भुसाल र किशोर शर्मा रहनु भएको छ ।

    त्यस्तै भेलाले लोकेन्द्र पौडेलको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति, कोटिप्रसाद पोख्रेलको संयोजकत्वमा सात सदस्यीय स्वयम्सेवक समिति, लोकेन्द्र पौडेलकै संयोजकत्वमा पाँच सदस्यीय प्रेस समिति, काशिराम शर्माको संयोजकत्वमा तीन सदस्यीय हलमाइक व्यवस्थापन समिति, चन्द्रबहादुर थापाको संयोजकत्वमा १० सदस्यीय सांस्कृतिक समिति, बुद्विराम पौडेलको संयोजकत्वमा १०५ सदस्यीय प्रचार प्रसार समिति र नविना बस्नेत पौडेलको संयोजकत्वमा सात सदस्यीय अतिथि व्यस्थापन समिति चयन गरेको छ ।

    क्षेत्रीय सदस्य सूर्यप्रसाद भुसालले धन्यवाद ज्ञापन तथा कार्यक्रमको रूपरेखा केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले प्रतुत गर्नुभएको थियो ।

    क्षेत्रीय प्रतिनिधि उमानन्द चालिसेले अध्यक्षता, क्षेत्रीय सदस्य किशोर शर्माको सञ्चालन र क्षेत्रीय सदस्य तेजेन्द्र पुनको स्वागत मन्तव्यसँगै सो भेला सम्पन्न भएको थियो ।

    आइतबार, असोज २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.