काठमाडौं । एक १७ वर्षीया किशोरीलाई ९ जना मिलेर सामूहिक लात्कार गरेका छन् । सुन्दै आ सिरिंग हुने यो घटना सुनसरीको इटहरीको हो ।
Advertisement
यही वैशाख १७ गते राति आफू ९ जनाद्वारा सामूहिक बलात्कारको शिकार भएको भन्दै ति किशोरीले इटहरीस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
किशोरीको उजुरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिएको जनाएको छ ।पक्राउ पर्नेमा इटहरीको वडा नम्बर ११, खनारका त्रिलोचन चौधरी र अमित चौधरी रहेका छन् ।
घटनामा संलग्न बाँकीको खोजी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

