• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

मन्त्रिपरिषदका निर्णय २४ घण्टासम्म गोप्य रहने, यस्ता छन् पहिलो ओली ‘क्याबिनेट’का निर्णयहरू


  •   सोमबार, असार ३२, २०८१ मा प्रकाशित
  • काठमाडौं । सरकारले मन्त्रिपरिषदका निर्णय २४ घण्टासम्म गोप्य राख्न भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

    Advertisement

    सरकारका प्रवक्तामा चयन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै तत्काल सार्वजनिक गर्नुपर्ने विषयबाहेक मन्त्रिपरिषदका निर्णय २४ घण्टासम्म गोप्य राखिने जानकारी दिए ।

    उनले भने, ‘मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य रहन्छ। हामी २४ घण्टासम्म गोप्य रहन्छ भन्ने, मन्त्रीहरूले पनि त्यसलाई बाहिर लान पाउँदैनन्। प्रधानमन्त्री, मन्त्री कसैले लान पाउँदैन ।’

    उनले थपे, ‘तर हामी के गर्दा रैछौँ? आजको चाहिँ आजै? तपाइँहरूले २४ घण्टापछि जानकारी पाउने विषय पनि आजै भन्दिदारैछौँ के। त्यो त हाम्रो गोपनीयताको विरुद्धमा हुन्छ। त्यसकारण अब यो दोस्रो बैठकदेखि तपाइँहरूलाई जानकारी गराउनुपर्ने मन्त्रिपरिषदका फैसलाहरू त्यो दिनमा हुन्न। २४ घण्टापछि मैले नै, प्रवक्ताले चाहिँ मन्त्रालयमा त्यो जानकारी गराउने काम हुन्छ है।’

    मन्त्री गुरुङले तत्काल सार्वजनिक गर्नुपर्ने विषय भने मन्त्रिपरिषदले निर्णय गरेर सार्वजनिक गर्ने पनि सुनाए।

    यस्तै, उनले एकवर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।

    बैठकले विपदमा परी बेपत्ता भएको १० दिनपछि मृतकसरह परिवारलाई राहत दिने निर्णय पनि गरेको छ ।

    ‘२०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने’ मन्त्री गुरुङले भने, ‘विपतका कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने ।’

    उनले थपे, ‘यो नयाँ निर्णय हो है। राहतमा चाहिँ त्यो रहेनछ । मान्छे बेपत्ता हुन्छ, हराउँछ हैन, त्यत्तिकै त्यसको केही रहेन्छ । यसपटक यो निर्णय गरेको हो ।’

    मन्त्री गुरुङका अनुसार सोमबार बसेको बैठकले प्राकृतिक प्रकोपमा मृत्यु भएकाहरूलाई राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    सोमबार, असार ३२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.