• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जयपुर मूल प्रवाह नगर सम्मेलनको तयारीमा


  •   सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
  • बेल रजाली, जयपुर ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर एवं दक्षिण नगर समितिको नगर सम्मेलन तय भएको छ ।

    Advertisement

    आगामी १३ र १४ जुलाई २०२४ का दिन सम्पन्न हुने बाह्रौं नगर सम्मेलनको लागि तयारी भेला सम्पन्न भएको छ ।

    १९ मइ २०२४ का दिन सम्पन्न भेलाको प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष कपिल खनाल हुनुहुन्थ्यो । त्यसक्रममा सम्बोधन गर्दै उपाध्यक्ष कपिल खनालले भारतमा नेपालीहरू संगठित हुनुपर्ने आवश्यकताबारे बोल्दै आफूहरुनोकरी पेशा व्यापार व्यवसायको सिलसिलामा भारतमा रहन बाध्य भएतापनि एकदिन हामी आफ्नै देशभित्र फर्किनु पर्नेतर्फ स्मरण गराउनुभयो ।

    उहाँले जहाँ बसेपनि देशको राष्ट्रियताप्रति संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हाम्रो राष्ट्र नेपाल हो र हाम्रो राष्ट्रियता नेपाली हो। हामीले आफ्नो राष्ट्र र राष्ट्रियतालाई कहिले पनि बिर्सिनु हुँदैन ।’
    केही वर्ष पहिला भारतको पूर्वतर क्षेत्रमा भएको घटनालाई स्मरण गर्दै उहाँले त्यहाँबाट लखेटिएका नेपाली घर घाटको बनेको बताउनुभयो ।

    ‘वर्षौंदेखि त्यहाँ बसोबास गर्दै आइरहेका नेपालीहरूलाई त्यहाँका स्थानीय खसिया जातिले दुःख दिन थालेपछि उनीहरू हामी नेपाल फर्कन्छौं भनेर काँकडभिट्टा पुगे। त्यहाँ पुगेपछि उनीहरू झन् घर न घाटको भए । नेपाल जाउँ भने उनीहरूसँग नेपाली नागरिकता छैन आफ्ना पुर्खा कहाँ बसोबास गर्थे भन्ने कुरा थाहा छैन । भारतमा फर्कौं भने उनै खसिया जातीहरूको अपमान र दमन सहनुपर्छ ।

    उनीहरु त्यहीँ अलमलमा परे र केही समयपछि फेरि भारतमै फर्केर तिनै स्थानीय खसिया जातिहरूको अपमान र दमन सहँदै बस्न बाध्य भएका छन् ।’

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य मोहन गिरी, बेलबहादुर रजाली, केन्द्रीय प्रतिनिधि हुमा रजाली, केन्द्रीय परिषद् सदस्य दिपा थापा, पश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष ओम थापा, विद्यार्थी सङ्घ जयपुर दक्षिणका दिपिका परियारकोसमेत आतिथ्यता रहेको थियो ।

    भेलाले रिम रानाको संयोजकत्वमा सात सदस्यीय सम्मेलन तयारी मूल व्यवस्थापन समिति गठन गरेको छ। त्यसैगरी नारायण ज्ञवालीको संयोजकत्वमा प्रचार प्रसार समिति, टंक थापाको संयोजकत्वमा आर्थिक उपसमिति, रिम रानाको संयोजकत्वमा सांस्कृतिक उपसमिति, बाबुराम थापाको संयोजकत्वमा स्वयंसेवक उपसमिति, मङ्गलसिंह खड्काको संयोजकत्वमा हल व्यवस्थापन समिति गठन गरिएको छ । कार्यक्रमको सञ्चालन टंक थापाले गर्नुभएको थियो भने अध्यक्षता रिम रानाले गर्नुभएको थियो। त्यसैगरी ज्ञात अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौन धारणपछि उपस्थित जनमानसलाई बाबुराम थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.