• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

साउदी अरबमा एकता समाजको भेला, अध्यक्षमा भण्डारी, महासचिवमा शर्मा


  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
  • खुम रायमाझी ।
    आबुधाबी । साउदी अरब नेपाली एकता समाजको दोश्रो भेला सपन्न भएको छ ।

    Advertisement

    वामपन्थी नेता आनन्द शर्माको प्रमुख आतिथ्यमा अप्रिल २६, २०२४ शुक्रबार सो कार्यक्रम सम्पन्न भएको थियो ।

    भेलाले खुमीराम भण्डारी अध्यक्ष र हरिप्रसाद महासचिव रहनुभएको २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

    समितिमा उपाध्यक्षद्वय रमेश बुढा र दिनेश शर्मा, सचिव जित राना र कोषाध्यक्ष गणेश पोख्रेल रहनुभएको छ।

    त्यस्तै, सदस्यहररूमा जेमबहादुर सिर्पाली, चेतमान पुन, रोमप्रसाद बेल्बासे, नरबहादुर केसी, केशव गैरे, नारायणप्रसाद रेग्मी, हीरा थापा, गङ्गा पुन, चित्र तारामीमगर, मोहनसिंह विश्वकर्मा, निर्मल मगर, बाबुराम गुरुङ, निर्र्मल थापा, दोतिराम खत्री, चित्र हमाल र हरि भुसाल रहनुभएको छ ।

    एवम् प्रकारले बैकल्पिक सदस्यहररूमा राजु क्षेत्री, गङ्गा विक र अमित बस्नेत रहनुभएको छ।

    उद्घाटन नेता शर्माद्वारा
    भेलाको उद्घाटन प्रमुख अतिथि रहनुभएका वापमन्थी नेता आनन्द शर्माले गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले मुलुकको समसामयिक राजनीति परिस्थिति र प्रवासी श्रमिकले भोग्नु परेको पिडाबारे बोल्नु भएको थियो ।

    ‘विश्वको जुनसुकै कुनामा भए पनि नेपालीहरू सङ्गठित भएको देख्दा मलाई खुसी लागेको छ’ उहाँले भन्नुभयो ।

    नेता शर्माले मुलुकमा प्रतिगामी खतरा कायमै रहेको र बाहिरी आवरणमा जे देखिएता पनि सत्तामा बस्नेहररू साम्राज्यवादको कठपुतली भएर काम गरिरहेको आरोप लगाउनुभयो ।

    शुभकामना मन्तव्य
    भेलालाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अन्तर्राष्ट्रिय एकता समाजकै महासचिव लुमाकान्त पुन र कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीले शुभकामना दिनुभएको थियो।

    जेष्ठ सदस्य दिनेश शर्माको अध्यक्षता तथा हरिप्रसाद शर्माको सञ्चालन र गणेश पोख्रेलले स्वागत गर्नु भएको थियो।

    शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.