• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नगर सम्मेलन सफल पार्न मूल प्रवाहको सांस्कृतिक भेला


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • नयाँदिल्ली । आसन्न नगर सम्मेलनको सन्दर्भमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिअन्तर्गत सांस्कृतिक विभागको भेला बृहत् रूपमा सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अप्रिल २१, २०२४ का दिन उक्त भेला सम्पन्न भएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै खनालले प्रगतिशील सांस्कृतिक आन्दोलनको ऐतिहासिक महत्तव रहेको बताउनुभयो ।

    ‘श्रमजीवी वर्गको पक्षमा कला प्रस्तुत गर्नेमाथि वर्तमान व्यवस्थाले निर्मम प्रहार गरिरहेको छ’ खनालले भन्नुभयो– ‘श्रमजीवी वर्गको पक्षपोषण गर्ने कलाले केवल मनोरञ्जन मात्र प्रदान नगरेर त्यो वर्गको राज्यसत्ता स्थापनाको लागि समेत टेवा पुर्याउँछ ।’

    कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगर, केन्द्रीय सदस्य कृष्टि राई, पश्चिमोत्तर महिला क्षेत्रीय संयोजक लक्ष्मी कडायत, अखिल भारत नेपाली विद्यार्थी सङ्घकी केन्द्रीय सचिव सरिता बिसीलगायतले शुभकामना दिनुभएको थियो ।

    क्षेत्रीय समितिका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षता र सचिव शिव केसीको सञ्चालनबाट अगाडि बढेको उक्त कार्यक्रममा क्षेत्रीय सांस्कृतिक विभागका संयोजक पहलसिंह परियारले स्वागत गर्नुभएको थियो ।

    संयोजकमा विष्णु बिसी
    भेलाले विष्णु बिसी (फरिदावाद) को संयोजक रहनुभएको २१ सदस्यीय नगर सम्मेलन अभियान सांस्कृतिक कार्यक्रम परिचालन समिति निर्माण गरेको छ ।
    समितिको सदस्यहरूमा पहलसिंह परियार (नयाँदिल्ली), सानु बस्नेत (जोधपुर), ओम थापा (जयपुर), नारायण पौडेल (जयपुर), कृष्टि राई (भिवाडी), सुरज गहतराज (गुडगाव), दिनेश पन्थी (नयाँदिल्ली), तिलक पाण्डे (ओखला), धरम खनाल (फरिदावाद), प्रकाश केसी (भिवानी), सुभाष गौतम (रोहतक), फूलमाया जिसी (करनाल), लक्ष्मी कडायत (नयाँदिल्ली), लाखन परियार (आगरा), कृष्ण बैजाली (सोनीपत), नरेन्द्र अधिकारी (दिल्ली), शुष्मा थापा (जयपुर), रिम राना (जयपुर), कल्पना थापा (जयपुर) र रामबहादुर थापा (भिवाडी) रहनु भएको छ ।

    चार टोलीमा विभाजन
    भेलाले ६९ कलाकारलाई चार टोलीमा विभाजन गरेको छ ।

    टोली नम्बर १ मा प्रमुख रामबहादुर थापा रहनुभएको छ भने सदस्यहरूमा सोनिया थापा, नितिन थापा, सौम्या थापा, सृष्टि राई, रानी थापा, कृष्टि राई, मनिस गुरुङ, नारायण पौडेल, साक्षी थापा, ज्योति राना, शुस्मा र निकिता थापा रहनुभएको छ ।

    टोली नम्बर २ मा प्रमुख धरम खनाल रहनुभएको छ भने सदस्यहरूमा विष्णु बिसी, सरिता बिसी, विपना विष्ट, कमला थापा, कविता थापा, सिर्जना खनाल, नवीन केसी, निशा केसी, विशाल पाण्डे, चन्दा थापा, चाँदनी थापा, शिव घिमिरे, सागर खड्का, विनोद परियार, दर्शन पुनमगर, सकुन्तला थापा र मनिसा खनाल रहनुभएको छ ।

    टोली नम्बर ३ मा प्रमुख पहलसिंह परियार तथा सदस्यहरूमा प्रकाश गहतराज, सुमित्रा थापा, नरबहादुर रेश्मी, धरम केसी, निरु पुन, इशा केसी, हिमा भण्डारी, मेहक खत्री, निरुता भुसाल, विद्या परियार, अर्चना खनाल, पुष्पा खनाल, विपशा परियार, कविता परियार, कल्पना भट्टराई, रीत क्षेत्री, शालिकराम पौडेल, मनिसा बस्याल, समीर खनाल, विशाल भाट, वंशिका रायमाझी, सुस्मिता खड्का, शिशिर खड्का, विसिक रायमाझी, अस्मिता पाण्डे र सागर कुँवर रहनुभएको छ ।

    टोली नम्बर ४ मा प्रमुख मोहन विक रहनुभएको छ भने सदस्यहरूमा वसन्त केसी, मनिसा परियार, विपना जिसी, सोनिया बेल्बासे, भुपबहादुर थापा, अनिता खत्री, खुसी सोनी, सानियाँ नेपाली, विष्णु अर्याल, प्रकाश केसी, विमला जिसी, अमृता सुनार रहनुभएको छ ।

    कार्यविभाजन
    भेलाले चारओटै टोलीका लागि कार्यविभाजन गरेको छ ।

    क्षेत्रीय अध्यक्ष शालिकरामका अनुसार १ नम्बर टोलीले भिवाडी, जयपुर, जोधपुर, निमराना, रिवाडी, नारनौलमा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्ने छ भने २ नम्बर टोलीले फरिदावाद, आगरा, हापुड, मेरठ, पलवलमा सम्मेलन सफल पार्ने छ ।

    त्यस्तै, ३ नम्बर टोलीले गुडगाउँ, दिल्ली, नयाँदिल्ली, ओखला, पूर्वीदिल्ली, करनाल र नोएडामा सम्मेलन सम्पन्न पार्ने छ ।

    एवम् प्रकारले ४ नम्बर टोलीले भिवानी, रोहतक, सोनिपत, पानीपत र दादरीमा सम्मेलन सम्पन्न पार्ने भएको छ ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.