• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राहत वितरण निर्विवाद बनाउने प्रयासमा छौंः अध्यक्ष जिसि


  •   शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
  • सरोज न्यौपाने, प्युठान ।
    झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसिले कोरोना भाइरस नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत ज्यालादारी मजदुर, श्रमिक, असहाय, अपांग, वृद्धवृद्दाको जीवन रक्षाको लागि संघीय सरकारले तोकेकै कार्यविधि अनुसार राहत वितरण गर्ने बताउनुभएको छ ।

    Advertisement

    अध्यक्ष जिसिका अनुसार राहत वितरणका लागि लगत संकलन, खाद्यान्न खरिद लगायतका महत्वोपुर्ण काम सम्पन्न भएकोले विपन्न परिवारका लागि तत्काल राहत वितरण कार्य सुरु हुने उहाँको भनाइ छ ।

    राहत वितरणका सन्दर्भमा वृहत् छलफलका लागि गाउँपालिकाले सर्वदलीय बैठकको आह्वान गरेको थियो । सर्वदलीय बैठकले सबै वार्डहरुमा सर्वदलीय समिति मार्फत विपन्न परिवारको सूची तयार पार्ने नितिगत सहमति एवं निर्णय गरेको थियो । बैठकले गरेका महत्वपुर्ण निर्णयहरु सहितको कार्यविधि मस्यौदा तयार गरेर निर्णयका लागि कार्यपालिकामा पठाएको थियो ।

    कार्यपालिकाले कार्यविधि मस्यौदालाई सर्वसम्मत पास गर्दै सबै वार्डहरुबाट प्राप्त भएको विपन्न परिवारको सूचीमाथि सर्वदलीय बैठकद्वारा छानबिन गरि उपयुक्तताका आधारमा ४०० परिवारको टुंगो लगाएको थियो । छनोट भएका परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराइनेछ ।

    दुई जना सदस्य रहेको परिवारलाई १५ केजी चामल, १.५ केजी दाल, १.५ लिटर तेल र २ थान साबुन दिइनेछ । त्यस्तै सदस्य संख्या दुई भन्दा माथि भएको परिवारलाई ३० केजी चामल, ३ केजी दाल, ४ थान साबुन र तीन लिटर तेल दिने उल्लेख छ ।

    यसका साथै राहतका सामाग्री खरिदका लागि प्युठान उद्योग वाणिज्य संघ, झिम्रुक बजार क्षेत्रसँग पनि समन्वय गरेको थियो । उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको रोहवरमा तीनवटा खाद्य डिपोसँग प्रतिस्पर्धाका आधारमा खाद्य सामाग्री खरिद गरिएको छ । ४ सय विपन्न परिवारका लागि चामल, दाल, तेल, साबुन लगायतका खाद्य बस्तु खरिद गरेर प्याकेजीङको लागि तयारी अबस्थामा राखिएको छ । भोलि नै प्याकेजीङको काम सकेर पर्सिबाट राहत वितरण सुरु गरिने उहाँको भनाइ छ ।

    गाउँपालिकाले सहयोग गर्न चाहनेहरुका लागि सार्वजनिक अपिल समेत जारी गरेको थियो । सोही बमोजिम श्रीमती शान्ता जिसिले रु दुई लाख गाउँ पालिका मार्फत विपन्न परिवारका लागि राहत सहयोग गर्नुभएको छ । त्यस्तै अमेरिकामा रहेकी विद्यार्थी अनूसा पहाडीले आफ्नो पढाई खर्च कटाएर सहयोग स्वरुप रु १० हजार तीन सय उपलब्ध गराउनुभएको छ ।

    शुक्रबार, चैत २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      शेयर कारोबार पुन : सञ्चालन

    • २.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ३.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ४.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ५.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ६.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ७.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ८.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.