• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कतारमा महिला विभागको भेलासँगै श्रमिक दिवस (फोटासहित)


  •   सोमबार, चैत ०५, २०८० मा प्रकाशित
  • उद्धब मगर, दोहा ।

    Advertisement

    कतारमा महिला विभागको दोस्रो भेलासँगै एक सय चौधौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

    समाजअन्तर्गत रहेको महिला विभागद्वारा मार्च १५, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

    समाजका अध्यक्ष रामप्रसाद पराजुलीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य खिम बुढामगर रहनुभएको थियो ।

    प्रमुख अतिथि रामप्रसाद पराजुलले द्वीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले समसामयिक विषयमा मन्तव्य राख्दै नयाँ समितिलाई बधाई दिनुभएको थियो ।

    त्यस्तै, समाजकी द्वितीय उपाध्यक्ष अमिना खानले एकता समाजअन्तर्गत महिला विभागको भूमिकाको बारेमा मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष कमल आचार्य, महासचिव मीनबहादुर पुनमगर, सचिव बलदेव रानामगर, दोहा एरियाका सल्लाहकार गिरि काउछामगर, वक्रा एरिया समितिका अध्यक्ष मीनबहादुर विक, बुद्धिजीवी विभागका सदस्य बाबुराम पौडेल र युगदर्शनका संवाददाता उद्धव मगर र टेकराज थापा उपस्थिति रहेको थियो ।

    संयोजकमा खड्का

    भेलाले जानुका बस्नेत (खड्का) संयोजक रहनुभएको महिला विभागको नयाँ समिति गठन गरेको थियो ।

    समितिको सदस्यहरूमा अमिना खान, हीरा शर्मा, कुमारी काउछामगर, शान्ता राना, सन्तोषी ढकाल र एलिना लुहागुन रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यमा मीना न्यौपाने र दुर्गा परियार तथा सल्लाहकार सन्दिपा सुब्बा, मीना तामाङ, रिना हिङमान र रेश्मी दवाडी रहनुभएको छ ।

    महिला विभागका संयोजक जानुका बस्नेत (खड्का) को अध्यक्षता, विभागकी सदस्य कुमारी काउछामगरको स्वागत मन्तव्य तथा हीरा शर्माको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

       

    सोमबार, चैत ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.