रामप्रसाद पौडेल, हैदराबाद (भारत) ।
Advertisement
भारतको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदराबादको हैदरनगरमा टोल समिति गठन भएको छ ।
नगर समिति सचिव जिवनाथ शर्माको उपस्थितिमा २०२४ फेब्रुवरी १८ गतेका दिन सो समिति गठन भएको हो ।
भरत कोलि अध्यक्ष रहेको सो समितिमा सचिवमा अर्जुन विक र कोषाध्यक्षमा इशादेवी कोलि रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा प्रसाद कोलि, लक्ष्मी कोलि, बलबहादुर विक र सहदेव विक रहनुभएको छ ।