• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सरकारलाई राजमोको आग्रह: संकटमा प्रभावकारी काम गरेर देखाउ


  •   मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतको सीमामा अलपत्र परेका नेपालीको समुचित व्यवस्थापन नगरेको भन्दै सरकारको आलोचना गरेको छ । संकटको यस घडिमा प्रभावशाली ढंगले काम गरेर देखाउन पनि राजमोले सरकारसँग आग्रह गरेको छ ।

    Advertisement

    राजमोका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले मंगलबार एक वक्तव्य प्रकासित गरी कोरोना भाइरसको समस्यालाई खाली स्वास्थ्य समस्याका रुपमा मात्रै नहेरी समग्र जनजीवनको समस्याका रुपमा बुझ्न पनि सरकारलाई सुझाव दिनुभएको छ ।
    वक्तव्यमा ठुलो संख्यामा नेपालीहरु प्रवेश गरेका सुदूरपश्चिम क्षेत्रमा कोरोनाको संक्रमण बढी देखिएको हुँदा स्वास्थ्य जाँचको व्यवस्था प्रभावकारी बनाउन पनि राजमोले आग्रह गरेको छ ।

    वक्तव्यमा भनिएको छ, ‘१) भारतको सीमामा आएर अलपत्र परेर बसेका करिब एक हजार नेपालीहरूलाई उद्धार गरी नेपालमा ल्याएर क्बारेन्टिनमा राख्न आवश्यक व्यवस्था नगरेकोमा हामीले दुःख प्रकट गर्दै त्यसबारे तत्काल आवश्यक कदम चाल्नका लागि सरकारसित अनुरोध गर्दछौँ ।

    २) सरकारले काम गरेर जीवननिर्वाह गर्नुपर्ने निम्न आय भएका मानिसहरूका लागि राहतवितरण गर्ने घोषणा गरेको छ । तर त्यसको वितरण पनि न्यायसंगत र सन्तोषजनक प्रकारले हुन नसकेकोप्रति हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    ३) देशका कतिपय भागहरूमा कामहरू बन्द भएपछि ठुलो संख्यामा मानिसहरू बेखर्ची भई आफ्नो घरमा पुग्न पैदल हिडेका समाचारहरू सञ्चार माध्यमहरूले लगातार बाहिर ल्याइरहेका छन् । त्यस्तो स्थिति पैदा हुन नदिन र सबैतिर राहतको वितरण गर्न प्रभावशाली प्रकारले काम गर्न हामीले सरकारसित माग गर्दछौँ ।

    ४) जिल्लाहरूमा कोरोना भाइरसको रोकथाम वा राहतवितरणमा समेत दलीय आधारमा भेदभाव भइरहेका समाचारहरू प्राप्त भइरहेका छन् । अहिले देशमा देखापरेको गम्भीर संकटलाई सबै राजनीतिक दलहरू र जनताको व्यापक एकताद्वारा नै सामना गर्न सकिन्छ । त्यसका लागि सरकारले पहल गर्नुपर्ने आवश्यकता छ । त्यही प्रकारले राहतवितरणको कामलाई पनि पालिकाहरूले सबै राजनीतिक दलहरूसित सामन्जस्यता गरी वितरण गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ । अहिले कोरोना भाइरसको कारणले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या उत्पन्न भएको कुरा सत्य हो । तर त्यो कारणले जनजीवनमा जुन गम्भीर संकटको स्थिति पैदा भएको छ वा त्यो संकट बढ्दै जाने सम्भावना छ, त्यो अवस्थामा कोरोना भाइरसको समस्यालाई स्वास्थ्यसम्बन्धी समस्याको रूपमा मात्र नहेरेर जनजीवनसित जोडिएको गम्भीर समस्याको रूपमा पनि हेर्नुपर्ने र त्यसरी कोरोना भाइरसका कारणले जनजीवनमा पैदा भएको समस्यालाई समाधान गर्न ठोस कार्यक्रम बनाएर काम गर्नुपर्ने आवश्यकतामा हामीले सरकारको विशेष ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    ५) सूदूरपश्चिममा कोरना भाइरसको उच्च जोखिम देखा परेको छ । त्यहाँ एकातिर ठूलो संख्यामा भारतबाट नेपालीहरू आएका छन् भने अर्कातिर उनीहरूको स्वास्थ्य जाँचको पनि समुचित व्यवस्था भएको छैन । त्यसैले त्यहाँ कोरना भाइरसको उच्च जोखिम देखा परेको छ र त्यसले दोश्रो चरणमा प्रवेश गरेको छ । त्यो अवस्थामा सूदूरपश्चिममा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । तर त्यहाँ चिकित्सक र स्वास्थ्यकर्मीहरूको अत्यन्त कम वा अपर्याप्त व्यवस्था भएका समाचारहरू प्राप्त भइरहेका छन् । त्यसो भएमा त्यसबाट खालि सूदुरपश्चिममा मात्र होइन, समग्र देशमा नै गम्भीर जोखिम पैदा हुने सम्भावना छ । त्यसकारण सूदूरपश्चिममा कोरना भाइरसको रोकथाम र चिकित्सकहरूको व्यवस्था गर्न समेत हामीले सरकारसित माग गर्दछौँ ।‘

    मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.