• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतमा नेपालीलाई अमानवीय व्यवहार गरिएकोप्रति राजमो कञ्चनपुरको आपत्ति


  •   सोमबार, चैत २४, २०७६ मा प्रकाशित
  • महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई आफ्नो देशमा आउने मौका दिनुपर्ने माग गरेको छ । सोमबार एक विज्ञप्ति प्रकासित गरी राजमोले सीमा क्षेत्रमा रहेका नेपालीलाई नेपाल आउने मौका दिएर उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने पार्टीको धारणा स्पष्ट पारेको हो ।

    Advertisement

    जिल्ला अध्यक्ष रामबहादुर कार्कीले प्रेसित गर्नुभएको विज्ञप्तिमा भारतीय सीमा क्षेत्रमा रहेका नेपालीप्रति भारतले गरेको अमानवीय व्यवहारप्रति आपत्तिसमेत प्रकट गरिएको छ ।

    राजमो कञ्चनपुरले सीमा क्षेत्रको समस्या तथा लकडाउनको पालना एवं राहत वितरण लगायतका विषयमा सरकारलाई विभिन्न ७ बुँदे सुझावसमेत दिएको छ ।

    यस्ता छन्, राजमो कञ्चनपुरका सुझावहरुः
    १) कञ्चनपुर जिल्लासँग जोडिएका सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई एक पटक नेपाल प्रवेश गराई स्वास्थ्य परिक्षणको व्यवस्था गर्न सरकारसँग माग गर्दछौं।

    २) सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई भारतीय सरकारले गरेको अमानवीय व्यवहारको विरोध गर्दै खेद प्रकट गर्दछौं।

    ३) नेपाल सरकार ले समेत कञ्चनपुर उच्च जोखिममा राखेकाले खुल्ला नाका बाट अबैध रुपमा प्रवेश को कडा निगरानी गर्नु पर्छ ।

    ४) नेपाल सरकारले तय गरेको राहत वितरण कार्यविधि अनुसार ठुलो परिवारलाइई अपर्याप्त हुने भएकोले समयमा नै उचित व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछौँ।

    ५) सामाजिक सञ्जालमा देखिए झैं राहत वितरण प्रणालीले झन् प्रकोप निम्त्याउने हुनाले एकद्धार प्रणाली लागू गर्नु पर्छ ।

    ६) विभिन्न संघ संस्था, व्यक्तिबाट वितरित खाद्य पदार्थ गुणस्तर यकिन नहुँदा झन् समस्या आउने भएकोले यसको प्रवन्ध मिलाउनु पर्छ ।

    ७) जिल्लामा कतिपय स्थानमा कालोबजारी देखापरेकाले स्थानीय प्रशासनले तत्काल निगरानी व्यवस्था गर्नु पर्छ।

    सोमबार, चैत २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.