• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

कोरोना संक्रमित युवा भन्छन्ः ‘चिकित्सकले वास्ता गरेनन्, आफैँ संयमता अपनाएको छु’


  •   शनिबार, चैत १५, २०७६ मा प्रकाशित
  • काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएर उपचाररत युवाले चिकित्सकहरुले आफूलाई वास्ता नगरेको गुनासो गरेका छन् । स्वास्थ्य रिपोर्ट आएपछि डाक्टरले वास्ता नगरेको गुनासो गरेका उनले आफू कोरोना पोजेटिभ भएको पनि मिडियाबाट थाह पाएको बताए ।

    Advertisement

    शुक्रबार रिपोर्ट आएपछि आफूलाई छुट्टै राखिएको र कोही चिकित्सक पनि उपचारमा नआएको उनले गुनासो पोखे । घरैबाट मगाएर खाना खाइरहेको र आफू सामान्य रहेको पनि उनले जानकारी दिएका छन् ।

    सञ्चारमाध्यमसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘विश्वव्यापी रुपमा फैलिएको यो रोगबाट डाक्टरहरुलाई पनि डर लागेको हो कि । हिजो रिपोर्ट आएपछि अर्को ठाउँमा सारेको छ । त्यसपछि कसैले हेरेको छैन । औषधि पनि दिएको छैन। घरबाटै खानेकुरा मगाइरहेको छु । डाक्टरलाई मतलबै छैन । मलाई एकचोटी पनि सोध्न आएको छैनन् ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुबईबाट आएका ती ३४ वर्षीय युवा चैत्र ११ गते अस्पताल भर्ना भएको र शुक्रबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको पुष्टि गरेको थियो ।

    संयमता अपनाएको छु
    संक्रमित ति युवाले आफूले संयमता अपनाएको र धेरै जनाको सम्पर्कमा नगएको पनि सञ्चारकर्मीहरुसँग बताएका छन् । उनी दुबईबाट दिल्ली, काठमाडौं, नेपालगञ्जसम्म जहाज र त्यहाँबाट बसको यात्रा हुँदै धनगढीमा पुगेका थिए । उनी चैत्र ७ गते दुबईबाट बिहानै दिल्ली पुगेका थिए । दिल्लीमा ६ घण्टाको ट्रान्जिट रहेको र सोही दिन बेलुका ४ बजे काठमाडौं उत्रिएको बताए ।

    काठमाडौं उत्रिएलगत्तै उनलाई एयरपोर्टमा लिन उनका भाइ (मामाघरका) पुगेका थिए। त्यहाँबाट उनीहरु बिरामीको मामाघर धापासी गएका थिए ।

    अर्कोदिन चैत्र ८ गते ती बिरामी बसबाट धनगढी जाने उद्देश्यले गोगंवुस्थित नयाँ बसपार्क पुगे । तर, बसको टिकट नपाएपछि उनले जहाजमा जाने सोच बनाए । तर, धनगढीको जहाजको टिकट नपाएपछि उनले नेपालगञ्जको टिकट काटे ।

    बिहान भाइले एयरपोर्ट छोडिदिएको र आफू नेपालगञ्जसम्म आएको उनले बताएका छन् । नेपालगञ्ज विमानस्थलबाट अटोरिक्सा हुँदै उनी कोहलपुल पुगेका हुन् । कोहलपुलबाट हाइस लिएर अत्तरियासम्म आएको र अत्तरियाबाट पुनः विंगर लिएर धनगढी आएको उनले बताएका छन् ।

    यसअवधिमा आफू सचेत रहेको र मुखमा मास्क तथा सेनिटाइजरको प्रयोग गरेको उनले बताए । आफूसँगै आएका विराटनगरका साथीलाई पनि जानकारी गराइसकेको र उनी पनि अस्पतालको अस्पर्कमा रहेको उनले बताए ।

    शनिबार, चैत १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.