• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दैलेखमा पनि जनचेतनासँगै संगठन निर्माण गर्दै राजमो


  •   आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
  • दैलेख । राष्ट्रिय जनमोर्चा दैलेखले पनि सावधानीपूर्वक जनताका बिचमा गएर कोरोना भाइरसविरुद्ध जनचेतना जगाउँदै संगठन निर्माणलाई निरन्तरता दिएको छ ।

    Advertisement

    शनिबार चामुण्डा बिन्द्रशैनी –८ मा राजमोले सचेतनासँगै वडा समिति गठन गरेको हो । राजमो कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाहीको विशेष उपस्थितीमा बलबहादुर शाहीको अध्यक्षतामा वडा भेला गरी सुर्यबहादुर शाहीको अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरिएको राजमो दैलेखले जनाएको छ ।

    समितिको उपाध्यक्षमा हुकम बहादुर शाही, सचिव मानकुमारी शाही र कोषाध्यक्षमा गगनी बिक चयन हुनुभएको छ । सदस्यहरुमा बलबहादुर शाही, दिलमाया जैसी भण्डारी, टोप बहादुर शाही, दिपकबहादुर शाही, दिपाकुमारी शाही र सल्लाहकारमा तपेन्द्र बहादुर शाही, सीता शाही, पुर्ण बहादुर शाही, बालकुमारी शाही र चंखबहादुर शाही रहनुभएको छ ।

    भेलामा नेता शाहीले देशले भोगिरहेको कोरोनाभाइरस १९ बाट आतंकित नभइ संयमता र सतर्कता अपनाउनु पर्नेमा कत्ति पनि लाप्रवाई सामान्य नमानि प्रत्येक नागरिकले सचेत रहनु पर्ने बेला आएको बताउँदै विभिन्न फेसबुक संजाल र अनाधिकृत मिडियाबाट फैलाइएको हल्लाको पछाडी नलाग्न र संयमित हुन आग्रह गर्नुभयो ।

    यो पनिः

    दैलेखमा समापन गरिएको संगठनात्मक अभियान फेरि सुचारु

    दैलेखमा एक महिने संगठनात्मक अभियानको समापन

    माओवादीले आक्रमण गरेको दुल्लुमा राजमोको भव्य स्वागत

    तत्कालिन माओवादीका जिल्ला सदस्य राजमोमा प्रवेश

    दैलेखमा उत्साहपुर्ण संगठन निर्माण अभियान

    नेकपा नेतासहित दैलेखका दुई गाउँ पुरै राजमोमा प्रवेश

    नेविसंघ कोषाध्यक्षको नेतृत्वमा दर्जनौं विद्यार्थी अखिल (छैठौं) प्रवेश

    दैलेखी जनतामा राजमो प्रवेशको लहर

    आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.