• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राजमोको संगठनात्मक अभियान चैतमा पनि जारी, किसान अभियान भदौमा


  •   सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले फागुन महिनाभर सञ्चालन गरेको विशेष संगठनात्मक अभियान चैत महिनामा पनि जारी हुने भएको छ । एक महिने अभियानको सफलताबाट उत्साहित राजमोले अभियानलाई थप एक महिना निरन्तरता दिने निर्णय गरेको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले अभियानलाई चैत महिनाभरी निरन्तरता दिने निर्णय गरिएको युगदर्शनलाई जानकारी दिनुभयो । ‘फागुन महिनाको संगठनात्मक अभियान उत्साहका साथ सफल भएको छ ।’ पौडेलले भन्नुभयो, ‘कैयौं ठाउँमा साथीहरुले हामीलाई समय पुगेन भन्नुभयो, फिल्डमा खटिएका साथीहरुको सल्लाह बमोजिम अभियानलाई निरन्तरता दिने निर्णय गरेका हौं ।’

    उपाध्यक्ष पौडेलले फागुन महिनामा सदस्यता वितरण अभियानलाई प्राथमिकता दिइएकोमा अब संगठन निर्माणलाई प्राथमिकता दिने बताउनुभयो । ‘फागुन महिनाभर सदस्यता वितरण गरिएको छ । अब सदस्यता लिएकालाई संगठित गर्दै जान्छौं’ उहाँले भन्नुभयो, ‘फागुनमा पुग्न नसकेका कतिपय गाउँ टोलमा पुगेर सदस्यता दिने र प्रशिक्षण सञ्चालन गर्ने काम पनि निरन्तर हुनेछ ।’

    राष्ट्रिय जनमोर्चाले चैत महिनाभर संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै अखिल नेपाल किसान महासंघले सञ्चालन गर्न लागेको अभियान भने भदौका लागि सारिएको छ । राजमो उपाध्यक्ष पौडेलले दुईवटा अभियान सँगसँगै गर्दा प्रभावकारी नहुने भएकोले किसानको अभियानलाई भदौमा सारेको जानकारी दिनुभयो ।

    किसान महासंघले यही चैत महिनामा देशव्यापी रुपमा संगठन निर्माण अभियानको सुरुवात गर्ने तयारी थालेको थियो । तर, अब सो अभियान भदौमा सरेपछि किसान महासंघसहित सबै जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु राजमोको संगठन निर्माण अभियानमा सहभागी हुनेछन् ।

    सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.