• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मेरो पेसा


  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
  • धु्रव गिरी

    Advertisement

    बत्ति बालिरहेँ, उज्यालो दिइरहेँ
    मान्छेका पाना पल्टाइरहे पाना पढिरहेँ
    नयाँ कुरा के आउँछ, हरेक माध्यममा आँखा डुलाइरहेँ
    मेसिनले औजार निर्माण गरे जस्तो मानव औजार निर्माण गरिरहेँ
    आफ्नै सन्तानको भोको पेट र नाङ्गो शरीरमा आदर्श छाँटिरहेँ
    आमाबुबाका सपना नैतिकता नै धन भन्दै थम्थमाइरहेँ
    भौतिक सुविधा चाहिँदैन भनी भावनामा रमाइरहेँ
    कस्तो अचम्म छ उज्यालो दिँदा बत्तिमुनि अँध्यारो हुन्छ
    यस्तै भनेर चित बुझाइरहेँ
    कस्तो मेरो पेसा ? राज्यको अपमान सहिरहेँ

    बालकका तोते बोलीमा निखारता ल्याउन
    आन्तरिक प्रतिभा प्रस्फुटन गरी क्षमता पहिचान गर्न
    प्रत्येकको आँखा र अनुहारका भाव पढ्न
    सबैको समस्या पहिचान गरी समाधान पहिल्याउन
    दिनमा मात्रै होइन, कति रात खर्च गरेँ निकास ल्याउन
    कसैको पीडामा आँसु पुछ्दापुछ्दै नभ्याएर आँसु बगाउन
    कसैको भोकमा साझेदारी गर्न खल्तीको मोहोर खर्च गर्न
    मैले मानवता र उपकारिताका
    तम्सिरहे खाली ठाउँ भर्न
    भ्रस्टाचार, तस्कर र अपमान नगरी सकेँ रुन दुखमा
    आत्मसन्तुष्टि छ तर आकर्षक छैन मेरो पेसा
    कस्तो मेरो पेसा ?

    समकालीन समाजको बारेमा सहजीकरण गर्दै गर्दा
    यथार्थ बोल्नैपर्छ बोल्छु कसैको अनाहक तारो बन्छु यसो गर्दा
    राजनीति मूल नीति हो, राम्रो भए सबै पक्ष राम्रो हुन्छ भन्दै गर्दा
    राजनीति गर्छ्स लुरे मास्टर भनेर तिमीले हेपेको देख्दा
    भित्र भित्र रिसले आगो बने पनि सम्हालिन्छु तिम्रो हैसियत यत्ति देख्दा
    म त समयको वेगसँग पाइला मिलाउन उद्यत भएको बेला
    हुँदैन फुर्सद ताइनतुइका बकमफुसे सुन्न तिम्रा कुरा
    निरीह सोच, बुझक्कड सोच तिमीसँग जे छ त्यही सोच
    म त आफनै ध्याउन्नामा रहेको हुन्छु तिम्रो नजरमा हेपिएको पेसा

    किन्नेले लाउन पाउन्न लाउनेले पाउन्न देख्न भन्ने झैँ कुरा
    म हिँड्ने कानुनी बाटो मबिना तयार पचासौँ वर्षमा
    नेपालको होइन शिक्षा विद्यालय शिक्षा ऐना पो हेरेर फोरौला
    स्वाभिमान गिर्छ त्यो कानुनले भने हाँसेर ज्यान दिउँला
    जन्मदा रोयौँ स्वाभिमानमा बाँचौँ त्यो बन्धन फालौँला
    बालकका इच्छा छातीमा साची हातेमालो गर्दै आन्दोलनमा लागौँला
    रहर त होइन, बाध्यता पर्‍यो स्कुल छोडी सडकमा आउनलाई
    छोड्नु नि हुन्न घाँटी जोडेर आन्दोलन तुहाउनेलाई
    अँध्यारो होइन, हाताको हात सुधार गरी त्यो हाम्रो ऐनलाई
    उचाइमा पुर्‍याई शिक्षक एकता सफल पारौँ आन्दोलनलाई
    नाक खुम्च्याउने होइन शिर, उचो पार्ने बनाऊँ पेसालाई
    (२०८० भदौ ३० गते राति)

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.