• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

‘भारतले सजिलै अतिक्रमित भूमि फिर्ता गर्दैन, कठोर कदम चालौं’ (भिडियो)


  •   बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतले अतिक्रमण गरी आफ्नो नक्सामा सार्वजनिक गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गर्न माग गर्नुभएको छ । बिहीबार संसदको विशेष समयमा बोल्दै सांसद पौडेलले भारतले गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्नसमेत माग गर्नुभयो ।

    Advertisement

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र राजनीतिक खिचातानीबीच देशको सीमा अतिक्रमणमा परेको विषय ओझेलमा परेका बेला राष्ट्रिय जनमोर्चाका उपाध्यक्षसमेत रहनुभएको सांसदले अतिक्रमणबारे फेरि राष्ट्रको ध्यानाकर्षण गराउनुभएको हो ।

    विशेष समयमा बोल्दै पौडेल भन्नुभयो, ‘भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक लगायतका धरै जमीनसहित नक्सा प्रकाशित गर्यो । जुन अत्यन्त गम्भीर कुरा हो । त्यो विषयलाई लिएर नेपाली जनताले धेरै आवाज उठाए, आन्दोलन पनि गर्दै आए । भारतले लिपुलेकको जमीन मात्र हडप्नलाई नभएर नेपाललाई सिक्किम जस्तै बनाउने योजनाका साथ काम गरिएको छ ।’

    भारतको यो कदमलाई रोक्न नेपालले नयाँ नक्सा प्रकाशित गर्नुपर्ने र विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा सांसद पौडेलले जोड दिनुभयो ।

    ‘लिम्पियाधुरा लगायतका क्षेत्रमा हस्तक्षेप गरेर भारतको नक्सामा सामेल अतिक्रमित भूमीलाई नेपालको नक्सामा प्रकाशित गर्नुपर्ने जरुरी छ ।’ उहाँले भन्नुभयो, ‘त्यति मात्रै नभएर हामीले यो बिषयलाई लिएर अन्तर्राष्ट्रियकरण गरेर यसलाई सयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय अदालतमा यो विषयलाई लिएर जान जरुरी छ ।’

    पौडेलले कालापानीबाट भारतीय सेना हटाउन सरकारले दिएको अभिव्यक्तिको स्वागत गर्दै त्यतिले मात्रै नपुग्ने बताउनुभयो । भारतले सहजै नेपालको जमिन नछोड्ने भएकाले त्यस विरुद्ध कठोर कदम चाल्न आवश्यक रहेको उहाँको भनाई थियो । ‘भारतले योजनावद्ध तरिकाले नेपाललाई सिक्किमीकरण बनाउन काम गरिरहेको छ’ उहाँले भन्नुभयो ‘त्यसकारण यो विषय सहज छैन । सरकारले गम्भीरतापूर्वक ध्यान देओस् ।’

     

    बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.