• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

देशभक्तिपूर्ण म्युजिक भिडियो “टिस्टा काँगडा” सार्वजनिक (भिडियोसहित)


  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
  • सन्धिखर्क । देशभक्तिपूर्ण भावले ओतप्रोत गीत “टिस्टा काँगडा” को भिडियो सार्वजनिक भएको छ ।

    Advertisement

    हाल राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्षसमेत रहनुभएका स्रस्टा थम्मन केसीको शब्दमा सो भिडियो सार्वजनिक भएको हो ।

    चर्चित आधुनिक गायक सौगात सायरले लय र सङ्गीत भरेर स्वर दिएको सो गीतको लागि अर्घाखाँचीका पत्रकार वसन्त खडकाले भिडियो निर्माण गरेर २०८० भदौ १ गते सार्वजनिक गर्नुभएको हो ।

    यसअघि यो गीतमा थुप्रै सङ्गीत पारखीहरूले टिकटक बनाइसकेका छन् ।

    ग्रेटर नेपालको अवधारणा बोकेर बनाइएको यस गीतमा आम देशभक्त नेपालीलाई ‘टिस्टा काँगडा पुग्न सक्ने हैन र ?’ भन्ने प्रश्न गर्दै देशको सीमा मिचिन नदिन हौसला प्रदान गरिएको निर्माता वसन्त खड्काले बताउनुभयो

    वर्तमान नेपालको पूर्वमा मेचीदेखि अझै पूर्व दार्जिलिङ, सिक्किमभन्दा अझै पूर्व टिस्टासम्म र पश्चिमा कुमाउँ, गढवाल, सतलजसम्म नेपालको भूभाग भएको इतिहासको सम्झना गरिएको छ ।

    विभिन्न कालाखण्डमा भएका राष्ट्रघाती सन्धिसम्झौताका बाबजुद बचेको थोरै भूमिमा पनि छिमेकी भारतीय साम्राज्यवादले अझै अतिक्रमण नत्यागेको सन्देश यो गीतले दिएको उहाँको भनाइ छ ।

    गीतमा छिमेकी देशले मनोमानी गर्दै हाम्रो देशको भूमि वर्षौंदेखि अतिक्रमण गर्दै आइरहेको र सीमाविवादमा हजारौँ नेपाली जनतालाई बुट प्रहार गरेको, कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता, महेशपुर, मानेभञ्ज्याङलगायतका सिमाना अतिक्रमणका विरुद्ध आवाज उठाउने प्रयास गरिएको छ ।

    गीतको अडियो रेकर्डिङ दुई वर्षअगाडि गरिएता पनि भिडियो छायाङ्कन २०८० असार २४ का दिन अविरल फिल्म प्रालिको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

    विष्णु भट्टराईको निर्देशनमा बनाइएको यो म्युजिक भिडियोको सुटिङ ऐतिहासिक जितगढी किल्ला र बुटवलका विभिन्न स्थानमा गरिएको थियो ।

    शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.