• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘एमसीसी सहयोग’ देशलाई साम्राज्यवादको गुलाम बनाउने पोकोः खनाल


  •   बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यबहाक अध्यक्ष ठाकुर खनालले नेपाली संरचना ध्वस्त पार्ने उद्देश्यका साथ देशमा एमसीसी भित्रिएको बताउनुभएको छ । समाजको पश्चिम भारत क्षेत्रीय समितिले वापी पश्चिममा आयोजना गरेको विरोध सभामा बोल्दै कार्यबहाक अध्यक्ष ठाकुरले देशभक्त नेपालीले साम्राज्यवादी सर्तसहितको एमसीसी परियोजना स्वीकार गर्नै नसक्ने बताउनुभयो ।

    Advertisement

    ‘इण्डो प्यासिफिक रणनीति अन्तरगत एमसीसी देशमा भित्रिएको प्रष्ट छ । एमसीसीकै माध्यमबाट नेपाललाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउन खोजिँदैछ’ खनालले भन्नुभयो, ‘विगतमा नेपाली विरहरु आफ्नो शिर कटाउन तयार भए तर नेपाल र नेपालीहरुको स्वाभिमान झुक्न दिनन् । पुर्खाले रगतसँग साटेर स्वाभिमान बचाएर राखेको देशलाई साम्राज्यवादीको गुलाम बन्न कदापी दिन हुन्न ।’

    उहाँले विदेशी सहयोगका नाममा एमसीसी जस्तो विदेशीको गुलाम बनाउने पोको स्वीकार गर्ने तर भ्रष्टाचार नरोक्ने भन्दै सरकारप्रति आपत्ति पनि जनाउनुभयो । खनालले प्रवासी नेपालीहरुले पठाएको रेमिटेन्सबाट राष्ट्र चलेको बताउँदै सरकार चलाउनेहरु नै सबैभन्दा बढी भ्रष्ट भएको आरोप पनि लगाउनु भयो ।

    कार्यक्रममा वरिष्ठ सल्लाहाकार धनवीर पुन, केन्द्रीय सदस्य गोविन्द थापा, केन्द्रीय सल्लाहाकार श्रीधर शर्मा,दमन नगर अध्यक्ष शेरबहादुर विक, वापी पश्चिम उपाध्यक्ष जगत जोशी, वापी पूर्वका अध्यक्ष भुवन सिंह धामी, शीलभासा अध्यक्ष राजु भुजेल, सरीगाम अध्यक्ष एम बहादुर कार्की, सचीन अध्यक्ष हरी कुमार गिरी, क्षेत्रिय महिला विभाग शोभा धामी, क्षेत्रीय वरिष्ठ सल्लाहाकार पवन गुरुङ, वापी पश्चिम नगर सस्थापक कृष्ण कुवँर वोहरा, मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुवँर, मध्यपश्चिम भारत क्षेत्रीय सचिव मोहन ठकुल्ला, रक्तिमबाट सबिना कुन्वरको आतिथ्यता रहेको थियो । बेदबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न विरोध सभाको सञ्चालन विन बहादुर रेग्मी तथा स्वागत धुर्व न्याउपानेले गर्नुभएको थियो ।

    बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.