• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

किन छोपिदै छ आकाश ?


  •   मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
  • धनवीर पुनमगर ##

    Advertisement

    अँध्यारोमा रमाउनेहरूलाई
    लुक्न बाध्य पार्दै
    सुतेका सारा मनुवालाई जगाउँदै
    उषाको लालीमा झुमाउन
    आउनुहोस् झुटा–साँचो चिनाउन
    सूर्यास्तपछि उदय भइसकेको छ ।

    अझै पनि किन बाँडदै छन् कालोपट्टि ?
    स्वघोषित क्रान्तिहरू
    किल्टिङ किल्टिङको कोलाहलमा
    मुर्दावाद, जिन्दावादको भोल्युम म्युट
    अनायासै प्रयास भइरहेछ
    हसियाहथौँडा अङ्कित
    राता तुल र तिरङ्गा बिछ्याएर
    केन्द्रियताको नीति बिर्संदै
    जनवाद, जनवादको नाउँमा
    अराजकतावाद जिन्दावाद चर्काइरहेछन् ।

    हसियाहथौँडा अङ्कित तुलवालहरूको
    आपसी सङ्कीण, उत्तर, मध्यदक्षिणको
    आरोप साटासाट गर्दै छन् ।

    मुक्तिकामीहरू झोलेको आरोपमा
    माथा खुम्च्याउनु नियति भएको छ ।

    किन अझैसम्म छोपिँदै छ आकाश ?
    निसासिँदो अध्यारोमा रम्न चाह्नेहरू
    उज्यालोमा रम्नेहरूलाई गिज्याउँदै
    अट्टहास व्यङ्ग गरिरहे छन् ।

    रगत पसिनाको बलले आर्जेको अधिकारमाथि
    सहिदको रगतमा आहाल खेल्दै
    सहिदको पवित्र रगतलाई थुकिरहेछन् ।

    हसियाहथौँडा अङ्कित तुलवालहरू
    आरोप साटासाट गरिरहे छन् ।

    प्रजातान्त्रिक गणतन्त्र
    लोकतान्त्रिक गणतन्त्र
    जनवादी गणतन्त्र
    यो सबै सपनाहरू होइनन्
    यी सबै लडेर ल्याइएका
    लडेरै ल्याउने
    परिस्थितिले ल्याउने
    आवश्यकताले ल्याउने
    गुमेर पाउने, गुमाएर पाउने
    भोका, नाङ्गा, अशिक्षितले पाउने
    तर किन उल्टो भइरहेछ ?
    किन छोपिदै छ आकाश ?

    सिमसिम झरी पछि परेको
    किरणहरू सप्तरङ्गी इन्द्रेणीले
    उज्यालोले पतझरलाई प्रसन्न
    संसार फेर्ने मनुवालाई खुसहाल
    पुतली र छिम्मरा भर्भराइरहेछन् ।

    हसियाहथौँडा अङ्कित तुलवालहरू
    आरोप साटासाट गर्न छाडेर
    नीतिको, सिद्धान्तको, योजनाको
    जनताको ठुलो आवाज उठाउन
    कालोले छोपिएको आकाश फार्न
    उज्यालो पार्न, मनुवा वर्गलाई
    मुसुक हाँसेको उज्यालो मुहार फेर्न
    हामी एक बनौँ, लौ एक बनौँ ।

    मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.