मस्काे । काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ ।
Advertisement
दक्षिणी युक्रेनमा मस्को–स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्बजनिक टिप्पणी गरेका हुन् ।
नोभा काखोभका शहरको मस्को–समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि काखोभका बाँधलाई लक्षित गरी थुप्रै आक्रमण भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको अनियन्त्रित प्रवाह भइरहेको छ ।