• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

राष्ट्रिय जनमोर्चा गुल्मीको पाँचौँ सम्मेलन सम्पन्न, अध्यक्षमा रामकुमार क्षेत्री


  •   शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
  • तमघास । राष्ट्रिय जनमोर्चा गुल्मीको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    राजमोका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको प्रमुख आतिथ्यमा २०८० वैशाख २९ र ३० गते सदरमुकाम तमघास बजारमा सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनको उद्घाटन कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गर्नुभएको थियो ।

    सम्मेलनमा राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्री, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य गुमानसिंह पुन, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य नरमाया राना, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य हरि न्यौपाने, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य हरि सर्तुङी, राजमो लुम्बिनी प्रदेश सदस्य रामेश्वर खत्री, नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवर, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला अध्यक्ष कमल अर्याल, जातीय समता समाजका जिल्ला अध्यक्ष बुद्ध सुनार र युवक सङ्घका जिल्ला अध्यक्ष खिम बुचाको आतिथ्य रहेको थियो ।

    निवर्तमान अध्यक्ष जीवन रानाको अध्यक्षतामा अघि बढेको सम्मेलनको सञ्चालन सचिव छविलाल सर्तुङीले तथा स्वागत कोषाध्यक्ष टेकबहादुर केसीले गर्नुभएको थियो ।

    सम्मेलनले रामकुमार क्षेत्री अध्यक्ष रहनुभएको २३ सदस्यीय राजमो गुल्मीको जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा टेकबहादुर केसी, सचिवमा छविलाल सर्तुङी, सहसचिवमा हरि न्यौपाने र कोषाध्यक्षमा नरमाया राना रहनुभएको छ ।

    त्यसैगरी सदस्यहरूमा गुमानसिंह पुन, पूर्णबहादुर थापा, नेत्र राना, देवबहादुर रायमाझी, श्यामलाल पन्थ, धनबहादुर थापा, आत्माराम न्यौपाने, कृष्ण विक, धना कुँवर, तारा जिसी, खिमा झाक्री, जमुना कुँवर, उषा सिँजापती, चन्द्रबहादुर पुन, पशुपति न्यौपाने, थम्मन बस्नेत, हुमा सिँजापती र विष्णु रिजाल रहनुभएको छ ।

    सम्मेलनले जीवन राना, मोहनलाल श्रेष्ठ, रामेश्वर खत्री, कमल अर्याल, चिन्तामणि भट्टराई, लीला जिसी, कमल पुलामी र गङ्गा केसीलाई सल्लाहमा चयन गरेको छ ।

    शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.