• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रास्वपाप्रति दुर्गा पौडेलको कटाक्ष : नयाँ जोगीले धेरै खरानी घस्छ

" राजमो प्युठानको छैठौं जिल्ला सम्मेलन सुरु "

  •   शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
  • जुमानसिंह केसी, प्युठान ।
    राष्ट्रिय जनमोर्चा प्युठानको छैठौं जिल्ला सम्मेलन खलंगामा सुरु भएको छ। ‘गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयताको खारेजी गरौँ, ऐतिहासिक छैठौं प्युठान जिल्ला सफल पारौं’ भन्ने मूल नाराका साथ सम्मेलन सुरु भएको हो।

    Advertisement

    सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले पानसमा बत्ति बालेर गर्नु भएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि पौडेलले सम्बोधन गर्दै देश अहिले अत्यन्तै संकटमा परेको बताउनु भयो । देशीविदेशी शक्तिहरुको चलखेल गरिरहेको भन्दै उहाँले राष्ट्रका लागि सबै नेपाली जुरुक्क उठ्नुपर्ने अवस्था आएको बताउनु भयो ।

    अमेरिकी साम्राज्यवादले वैधानिक तवरले नेपालमा चलखेल गर्न लागेको र त्यसको प्रतिनिधि मुलक पार्टीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको उहाँले आरोप लागाउनु भयो ।

    नयाँ जोगी बढी खरानी घसेर आएको भन्दै पौडेलले यिनिहरुबाट नेपाली जनताले मुक्ति नपाउने स्पष्ट पार्नुभयो । भ्रमको पछि नलाग्न पनि उहाँले आग्रह गर्नु भयो ।

    फरक प्रसंगमा पौडेलले गणतन्त्र र प्राप्ति उपलब्धि जोगाउनका लागि अझै पनि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    सम्मेलनमा शुभकामना मन्तब्य राख्दै राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले नेपालका ठूला पार्टीहरु विदेशीको दलाल बन्दा देशमा थप समस्या पैदा भएको बताउनु भयो।

    देशमा भ्रष्टाचार ब्याप्त छ तर सरकार मौन छ भन्दै उहाँले विभिन्न किसिमका भ्रष्टाचारमा विभिन्न ओहदाको ब्यक्तिहरुको नाम सार्वजनिक भएको भए पनि ढाकछोप हुन सक्ने आशांका रहेकोले दोषी ठहरिए जो सकैमाथि पनि कडा कारबाही गर्न माग गर्नुभयो ।

    राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुुरेश थापाले देशमा रोजगार नहुँदा युवाहरु विदेश पलायन भइरहेको उल्लेख गर्दै पार्टीहरु जनताका समस्या समाधान भन्दा पनि आफ्ना निजी स्वार्थमा लागिरहेको आरोप लगाउनु भयो। साथै उहाँले आफ्नो पार्टीको सहि नीति, विचार र सिद्धान्त भएका कारण अन्य पार्टीहरु आफ्नो पार्टी विरुद्ध लाग्ने गरेको बताउनु भयो ।

    उहाँले अन्य पार्टीहरुले जनतामा झुट र भ्रम छरेर चुनाव जित्ने र खर्च गरेको पैसा उठाउन भ्रष्टाचार गर्ने गरेको आरोप पनि लगाउनु भयो ।

    सम्मेलनमा सुभकामना मन्तव्य राख्नेहरुमा राजमो केन्द्रीय सदस्य पद्मा पण्डित, नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसि, प्युठानका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, जनजाति सम्मेलनका महासचिव अमरध्वज रानामगर, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपाली, अन्टुकका केन्द्रीय सचिव सुरेश श्रेष्ठ र अखिल (छैठौं)का चोपबहादुर विक रहनु भएको थियो।

    सम्मेलनको अध्यक्षता जिल्ला अध्यक्ष कृष् बहादुर खड्काले गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष ईमानसिंह खड्का र संचालन सचिव विदुर मल्लले गर्नु भएको थियो ।

    शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने राजमो प्युठानले जनाएको छ ।

    शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.