• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

प्रगतिशील लेखक सङ्घको साठिऔँ परिसंवाद कार्यक्रम सम्पन्न


  •   शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
  • काठमाडौं । प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिको आयोजनामा “प्रगतिशील दृष्टिकोणमा लोकसाहित्य” विषयक साठिऔँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रम केन्द्रीय अध्यक्ष डा. मधुसुदन गिरीको अध्यक्षतामा २०७९ माघ ७ गते शुक्रबार सङ्घको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै प्रलेसका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रा.डा. जीवेन्द्र देव गिरीले ‘लोकसाहित्यमा ठुलो भण्डार भएकाले त्यसको संयोजन गर्दै प्रगतिशील साहित्यले आफ्नो भूमिका निर्धारण गर्नुपर्ने बताउनुभएको थियो । उहाँले, ‘सामाजिक, भौतिक परिवेशअनुसार नै लोकसाहित्यले आफूलाई परिमार्जन गर्दै लगेको भन्नुभएको थियो ।

    गिरीले मानिसले जीवनसँग सङ्घर्ष गर्दै तथा उत्पादनसँग जोडिदै जाँदा लोकसाहित्यको उत्पति भएको बताउँदै चिन्तनलाई यथास्थितिबाट माथि उठाउन लोकसाहित्यको वैज्ञानिक अध्ययन तथा अनुसन्धान आवश्यक रहेको र लोकगीत, लोकनाटक, उखान, लोक कविता, लोक गाथा, टुक्का, गाउँखाने कथा, मन्त्र, लोककाव्य आदि लोकसाहित्यको विधा भएको प्रा.डा. गिरीले बताउनुभयो ।

    माक्र्सले समेत लोकसाहित्यको क्रान्तिकारी उपयोग गर्नुपर्ने बताउनु भएको चर्चा गर्दै गिरीले ‘साहित्य सिर्जनामा लोकसाहित्यको ठूलो भूमिका हुने गोर्कीको मान्यता रहेको’ र ‘लोकसाहित्यको प्रयोगले मुनामदन चर्चित भएको समेत गिरीको तर्क थियो ।

    परिसंवाद कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा गोपीरमण उपाध्याय, प्रा.डा. ध्रुवकुमार घिमिरे, प्रा.डा. ईश्वरचन्द्र ज्ञवाली, डा. बालाकृष्ण अधिकारी, समीर सिंह, शशिराम कार्की, आभासेतु सिंह, बिजुला रायमाझी, नन्दू उप्रेती, चतुर्भुज केवरत, नर्मदेश्वरी सत्याल हुनुहुन्थ्यो ।

    उपाध्यक्ष नमुना गिरीको संचालनबाट अगाडि बढेको सो परिसंवाद कार्यक्रमको विषयवस्तुको बारेमा संयोजक समीर सिंहले प्रष्टयाउनुभएको थियो ।

    शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.