• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

रक्तिम सांस्कृतिक अभियान कास्कीको अध्यक्षमा प्रेम बिक


  •   शनिबार, पुष २६, २०७६ मा प्रकाशित
  • उर्मिला पुन मगर, पोखरा ।
    रक्तिम सांस्कृतिक अभियान कास्कीको जिल्ला भेला शनिबार पोखरामा सम्पन्न भएको छ । भेलाले प्रेम बिकको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

    Advertisement

    समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः शेर बहादुर बुढा, सुजन थापा, लक्ष्मी अर्गेजा र युमाया थापा चयन हुनुभएको छ । सदस्यहरुमा उर्मिला पुन, किरण बुढा, प्रगती रेग्मी र नमुना श्रिष रहनुभएको छ । भेलाले दिलेन्द्र बुढालाई सल्लाहकार चयन गरेको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (मसाल) कास्कीका प्रवक्ता चन्द्र बहादुर केसीले रक्तिम अभियानले गीत संगीतको माध्यमबाट पार्टीको बिचार जनता माझ लगिरहेको भन्दै थप सशक्त रुपमा संगठन निर्माण र परिचालन गर्न आग्रह गर्नुभयो ।

    यस्तै, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रबिमोहन ढकालले संसारको जुनसुकै शासकले पनी आफ्नो सत्ता लम्ब्याउन गित संगीत र कलाकारको प्रयोग गरेको स्मरण गराउँदै हजारौं पत्र पत्रिका र बैचारिक बहसले पनि सचेत गराऊन नसकेका जनतालाई गीत संगीतको माध्यमबाट रक्तिम अभियानले सचेत बनाएको र अझ प्रभावकारी रुपमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष बिक्रम थापा, अखिल (छैठौं) केन्द्रीय सदस्य एवम् बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य नामबहादुर बाठा मगर लगायतले शुभकामना दिनुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य दान बहादुर सारुले निर्वाचित समितिलाई बधाई दिनु भएको थियो । कार्यक्रममा अभियानका पूर्व केन्द्रीय सदस्य बिमल पाण्डे, युवक संघका लक्ष्मण ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

    प्रेम बिकको अध्यक्षता तथा दिलेन्द्र बुढाको सञ्चालनमा अघि बढेको कार्यक्रममा सेर बहादुर बुढाले स्वागत गर्नुभएको थियो ।

    शनिबार, पुष २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.