अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ८६ करोड ३६ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।
Advertisement
नगरपालिकाले शिक्षा, स्वास्थ, कृषि र पर्यटनमा बढि प्राथमिकता दिँदै ११औं नगर सभाबाट रकम विनियोजन गरिएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिनुभयो ।
यस्तो छ पूर्णपाठ :









