• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भिजिट भिसामा दुबई पठाएर साढे दुई करोड ठगी


  •   सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
  • काठमाडाैं । भिजिट भिसामा नेपालबाट दुबई पठाइ ठगी गर्ने एक समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

    Advertisement

    पक्राउ परेको समूहले विभिन्न व्यक्तिबाट साढे दुई करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

    दुबईमा रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीका सञ्चालक कोमलराज उपाध्याय समेत पाँच जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेहरुमा लम्जुङको राईनास नगरपालिका–३का ४० वर्षीय मधुबिलास बास्कोटा, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होम बहादुर खड्का, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७का ३५ वर्षीय रंजना ढकाल प्याकुरेल, रुपन्देहीको देवदह नगरपालिका–५ का ३० वर्षीय राजु भन्ने खुम बहादुर बस्याल र काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–७ टाउन प्लानिङ बस्ने ४० वर्षीय सन्तोष प्याकुरेल रहेका छन् ।

    सो गिरोहले ‘आर्म्स गार्ड’ मा ५०० जनाको भ्याकेन्सी भएको, मासिक तलब ३ हजार दिराम सम्म पाउने वैदेशिक रोजगारमा लगाई दिने, सो वापत जनही ३ लाख ५० हजारदेखि ८ लाख रुपैँयासम्म खर्च लाग्ने भनि फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक संजालको पेजमा मोबाईल नम्बर राखी जान चाहने व्यक्तिले सम्पर्क राख्नु होला भन्ने जस्ता भ्रमात्मक विज्ञापन राखी भ्रममा पारेको प्रहरीले जनाएको छ।

    आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारणहरु व्यक्तिहरुलाई विभिन्न मितिमा भिजिट भिषामा कोमलराज उपाध्याय समेतको समूहले दुबईमा पुर्याइ ९० दिन भित्र काममा लगाई दिन्छु भनि विश्वासमा पारी काममा नलगाई बिचल्ली बनाई फरार भएका थिए ।

    नेपाल प्रहरी तथा नेपाल र दुबई स्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडित व्यक्तिहरु नेपाल फिर्ता भई हालसम्म ७६ जना पीडितहरुले २ करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ रकम ठगी भएको भनि लिखित जाहेरी दरखास्त दिएका छन् ।

    उनीहरुलाई प्रहरीले सर्लाही, रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर) मा सम्मानित अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, यस कसूरसँग सम्बन्धित थप पीडितहरु भएमा यथाशिघ्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा सम्पर्क राख्नसमेत जानकारी गरिएको छ ।

    सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.