• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रगतिशील लेखक संघ रुपन्देहीको अध्यक्षमा कविराज पौडल


  •   शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
  • बुटवल । प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको नवौं जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ। शनिबार सम्पन्न सम्मेलनले कविराज पौडल अध्यक्ष रहेको १५ सदस्यी नयाँ कार्य समिति गठन गरेको छ।

    Advertisement

    सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा श्यामलाल पोखरेल, ह्दय लेकाली, यज्ञप्रसाद न्यौपाने, सचिव कृष्ण गाउँले, सहसचिव सीता काफ्ले, कोषाध्यक्ष हिरालाल धामी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा टेकराज भुसाल, माधवप्रसाद पौडेल, गणेश घिमिरे, होमराज भुसाल, दीपक न्यौपाने, यज्ञलाल सुवेदी, सिर्जना खनाल र गीतारानी बराल रहनुभएको छ ।

    यसअघि आयोजित कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकारहरुले संगठित रुपमा प्रगतिशील लेखक संघले राजनीतिक दलहरुलाई सही बाटो हिँडाउन खबरदारी गर्न सुझाव दिएका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. कपिलदेव लामिछानेले समाज परिवर्तका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भएकाले सांस्कृतिक जागरणका लागि प्रगतिवादी आन्दोलन आवश्यक पर्ने बताउनुभयो ।

    कविबर रामचन्द्र भट्टराइले भू–राजनीतिक दृष्टिकोणले नेपाल संगीन घडीमा रहेको उल्लेख गर्दै देशलाई युक्रेन जस्तै भूमरीमा फसाउने षडयन्त्र भैरहेको बताउनुभयो । बिना श्रीपेचका राजाहरु घासमा लुकेका हरिया सांप जस्तै सलबलाएको भन्दै खबरदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।

    प्राज्ञ बुंद रानाले पार्टीका नेताहरुलाई पथपर्दशक बाटो हिँडाउनका लागि लेखक, साहित्यकारहरुले खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले एमसीसी परियोजनाबारे प्रगतिशील लेखक संघ बोल्न नसकेकोप्रति आलोचना गर्नुभयो।

    कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देहीका पूर्व अध्यक्ष डा. मुरारी पराजुली, देवेन्द्र घिमिरे, राष्ट्रिय जनमोर्चाका नेता दुर्गानाथ खरेल, नेकपा एमालेका शोभारखर पोखरेल, नेकपा माओवादी केन्द्रका सुदीप न्यौपाने, नेकपा एकीकृत समाजवादीका सिद्विचरण भट्टराई लगायतले आआफ्ना भनाइ राख्नुभएको थियो ।

    अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता, सचिव श्यामलाल पोखरेलको सञ्चालन र उपाध्यक्ष कविराज पौडेलको स्वागतमा कार्यक्रम भएको थियो ।

    शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.