जापान । जापान नेपाली एकता समाजले सल्लाहकार भक्त सापकोटालाई समाजबाट हटाएको छ ।
Advertisement
सामाजिक सञ्जालमार्फत एकता समाजविरुद्ध भ्रम छरेको भन्दै उहाँलाई एकता समाजका सबै जिम्मेवारी, रक्तिम सांस्कृतिक अभियान र नौमती बाजा समूहसमेतबाट हटाइएको हो ।
महासचिव तेजेन्द्र क्षेत्रीले जारी गर्नुभएको विज्ञप्तिमा उहाँ एकता समाजमा क्रियाशील छँदाछँदै जनप्रगतिशील मंच नामक संगठनमा बसेको तर, एकता समाजका नेताहरुसँग झुठो बयान दिएको उल्लेख छ ।
यस्तो छ विज्ञप्ति
