• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चले भारतव्यापी माओ दिवस मनायो


  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चको आयोजनामा महान नेता तथा नयाँ जनवादी क्रान्तिको सिद्धान्तका  प्रतिपादक माओको १२९ औँ जन्मदिवस आइतबार भारतका विभिन्न शहरहरुमा मनाइएको छ ।

    Advertisement

    ती कार्यक्रममा अन्तर्राष्ट्रिय रुपमा नै मार्क्सवाद, लेनिनवाद तथा माओविचारधारा रक्षात्मक अवस्थामा रहेको र विभिन्न खाले वामपन्थी आवरण भित्रका अवसरवादीहरु समेतबाट कम्युनिस्ट आन्दोलनमा कैयन प्रकारले आक्रमण गरिरहेको सन्दर्भमा माओ विचारधाराको रक्षार्थ रक्षाकवचको रुपमा लाग्नु पर्ने कार्यक्रमका सहभागीहरुले विचार राख्नुभएको थियो ।

    चंडिगढ
    यहाँ अन्तर्राष्ट्रिय ऐक्यवद्धताको लागि नेपाली जनताको मञ्च चंडिगढको आयोजनामा माओदिवसको महत्ववारे चर्चा गर्दै बोल्ने वक्ताहरूमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार तथा नेपाली समाचारका संयोजक खिमराज चालिसे, क्षेत्रीय सदस्य प्रेम आचार्य, जनजाति विभागका थमन थापा, महिला क्षेत्रीय विभागकी सिमा खडका, महिला क्षेत्रीय सदस्य एवम् नगर संयोजक माया आचार्य, समता विभागका दुर्गा विक, समता केन्द्रीय विभागका सदस्य बिनु नेपाली , रक्तिम विभागका लीला विक हुनुहुन्थ्यो ।

    मानबहादुर केसीको अध्यक्षता, तेज बहादुर रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा किसन खनालले स्वागत गर्नु भएको थियो।

    लुधियाना
    माओदिवसको महत्वबारे विचार राख्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय उपाध्याय हिरासिंह चन्द, केन्द्रीय सदस्य बासुदेव भट्टराई, क्षेत्रीय सदस्य रामचन्द्र पौड्याल, जनक रिजाल, राजकुमार अधिकारी, उदैसिंह चन्द, महिला क्षेत्रीय विभागकी दिपा चन्द, बिमला अधिकारी, नगर समिती का राजकुमार शाहि, रक्तिमका नारायण पौडयाल,जनजाति विभागका मान बहादुर थापा, समता विभागका गोविन्द परियार, फोकलप्वाइन्ट नगर सचिब अर्जुन कार्की लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम मान बहादुर आलेको सञ्चालन तथा धन प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत बल बहादुर केसीले गर्नुभएको थियो ।

    हिसार
    यहाँ कार्यक्रम केन्द्रीय सचिव त्रिभुवन भट्टराईको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा मन्तव्य दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सल्लाहकार तारा सोमरे, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य आत्म राम न्यौपाने, मोहन रसाइली, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य सेती राना, नगर अध्यक्ष नन्दबहादुर लम्तरी, महिला संयोजक निरु सारु, सिरसा नगरका शंकर गौतम, किसान महासंघका रुक बहादुर पराजुली, समता विभागका श्याम बहादुर विक, विध्यार्थी संघकी रक्षा सोमरे, रक्तिमका दिपा लम्तरी, जनजाति विभागका हरि गाहा लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम लाल बहादुर चुदालीको अध्यक्षता तथा योगेन्द्र दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो भने केहर सिंह घर्तिमगर तथा रक्तिमका कलाकारहरु ले स्वागत गर्नु भएको थियो।

    जालन्धर
    यहाँ १२९ औँ माओदिवसको कार्यक्रमलाई सम्वोधन गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले, महिला केन्द्रीय विभागकी सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य धन बहादुर गोर्खाली र महिला क्षेत्रीय विभागकी सदस्य जमुना गाहा लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम लक्ष्मण खड्काको सञ्चालनमा तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तिल बहादुर थापाले स्वागत गर्नु भएको थियो ।

    श्रीगंगानगरम
    यहा १२९ औँ माओ दिवस कार्यक्रममा योगदानको चर्चा गर्दै विचार राख्ने वक्ताहरुमा केन्द्रीय सदस्य कृष्ण जिसी, केन्द्रीय परिषद सदस्य हुम वहादुर विक, क्षेत्रीय सदस्य वसन्त भण्डारी र विष्णु न्यौपाने, महिला क्षेत्रीय विभागका बागमती केसी, वसन्ता नेपाली, कमला खडका, सावित्री विक, समता विभागका रेम नेपाली, नगरका चिन्तामणि भट्टराई लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम हरि प्रसाद न्यौपानेको सञ्चालन तथा गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने जागेस्वर न्यौपाने र रक्तिम कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

    सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.