• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहको राष्ट्रिय सम्मेलन तयारी तीब्र, भारतब्यापी नगर भेला


  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २०२२ फरवरी २७/२८ मा हुन गइरहेको आठौं राष्ट्रिय सम्मेलनका तयारी तीब्र रुपमा अघि बढेको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप विभिन्न नगरहरुमा प्रचारात्मक भेला सम्पन्न भएका छन् ।

    Advertisement

    मूल प्रवाहले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, भारतस्थित प्रवासी नेपालीहरूको मताधिकार एवम् समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ आठौं राष्ट्रिय सम्मेलन गर्दै छ ।

    चंडिगढ
    ऐतिहासिक आठौं राष्ट्रिय सम्मेलनको सफलताको लागि चंडिगढमा सम्पन्न भेलाबाट नगर अध्यक्ष मान बहादुर केसीको संयोजकत्वमा १५१ सदस्यीय प्रचार प्रसार उपसमिति तथा किसन खनालको संयोजकत्वमा ७ सदस्सिय आर्थिक उपसमिति गठन गरिएको छ ।

    भेलामा सम्मेलनको ऐतिहासिक महत्वबारे केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार तिलक पौडयाल, केन्द्रीय सल्लाहकार तथा नेपाली समाचारका संयोजक खिमराज चालिसे, क्षेत्रीय सदस्य प्रेम आचार्य, जनजाति विभागका थमन थापा, महिला क्षेत्रीय विभागकी सिमा खड्का, महिला क्षेत्रीय सदस्य एवम् नगर संयोजक माया आचार्य, समता विभागका दुर्गा विक, रक्तिम विभागका लीला विक,समता केन्द्रीय विभागका सदस्य बिनु नेपाली लगाएतले बोल्नु भएको थियो।

    कार्यक्रम तेज बहादुर रोकाको सञ्चालन तथा मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने किसन खनालले स्वागत गर्नु भएको थियो ।

    लुधियाना सिटि र लुधियाना फोकलपाइन्ट
    आठौं राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरी मूल प्रवाह लुधियाना फोकलप्वाइन्टमा राज कुमार अधिकारीको संयोजकत्वमा र लुधियाना सिटि नगरमा उदैसिंह चन्दको संयोजकत्वमा प्रसार प्रसारको लागि विस्तृत योजना बनाइएको छ ।

    यहाँ आयोजित सम्युक्त भेलामा सम्मेलनको महत्वबारे मूल प्रवाह केन्द्रीय उपाध्याय हिरासिंह चन्द, केन्द्रीय सदस्य बासुदेव भट्टराई, क्षेत्रीय सदस्य रामचन्द्र पौड्याल, जनक रिजाल, राजकुमार अधिकारी, उदैसिंह चन्द, महिला क्षेत्रीय विभागकी दिपा चन्द, बिमला अधिकारी, नगर समितिका राजकुमार शाही, रक्तिमका नारायण पौड्याल, जनजाति विभागका मान बहादुर थापा, समता विभागका गोविन्द परियार, फोकलप्वाइन्ट नगर सचिब अर्जुन कार्की लगाएतले प्रकाश पार्नुभएको थियो ।

    मान बहादुर आलेको सञ्चालन तथा धन प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बल बहादुर केसीले गर्नुभएको थियो ।

    हिसार
    हिसारमा सम्पन्न भेलाबाट नगर अध्यक्ष नन्द बहादुर लम्तरीको संयोजकता मा १५१ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ।

    सम्मेलनको ऐतिहासिक महत्वबारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सल्लाहकार तारा सोमरे, सुदूरपश्मिोत्तर क्षेत्रीय सदस्य आत्म राम न्यौपाने, बाबुराम शर्माले, मोहन रसाइली, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य सेती राना, नगर अध्यक्ष नन्दबहादुर लम्तरी, महिला संयोजक निरु सारु, सिरसा नगरका शंकर गौतम, किसान महासंघका रुक बहादुर पराजुली, समता विभागका श्याम बहादुर विक, विद्यार्थी संघकी रक्षा सोमरे, रक्तिमका दिपा लम्तरी, जनजाति विभागका हरि गाहा लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम लाल बहादुर चुदालीको अध्यक्षता तथा योगेन्द्र दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो भने केहर सिंह घर्तिमगर तथा रक्तिमका कलाकारहरुले स्वागत गर्नु भएको थियो।

    इन्डस्ट्रीयल एरिया समिति
    विष्णु गौतमको अध्यक्षतामा ११ पूर्ण ५ बैकल्पिक र ५ सल्लाहकार गरि २१ सदस्यीय एरिया समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा हरि गाहा, सचिव नारायण न्यौपाने, सहसचिव हिमलाल भुसाल रकोषाध्यक्ष कमला बगाले चयनहुनु भएको छ ।

    सदस्यहरुमा लोक बहादुर दर्लामी, छत्रबहादुर सारु, अशोक विसी, दान बहादुर दर्लामी, यज्ञ प्रसाद भुर्तेल, शिव कुमाल र वैल्कपिक सदस्यहरुमा पार्वती पौडयाल, देवबहादुर ढेंगा, निरज क्षेत्री, विष्णु थापा, विमल घर्ती रहनुभएको छ भने सल्लाहकारहरुमा ओम प्रकाश खनाल, विजय वलाल, विष्णु , दल बहादुर, सागर भट्टराई हुनुहुन्छ ।

    सिटी एरिया ‘ए’
    त्यस्तै, सिटी एरियामा ओम प्रकाश तिवारीको अध्यक्षतामा ११ पूर्ण र ४ बैकल्पिक गरि १५ सदस्यीय एरिया समिति निर्माण गरिएको छ।

    जस्मा उपाध्यक्ष विष्णु जिसी, सचिव विरसिंह पाण्डे, सहसचिव कमल केसी र कोषाध्यक्ष सिता पोख्रेल रहनुभएको छ ।

    सदस्यहरुमा तिलक सोनी, दुर्गा ज्ञवाली, उमा लम्तरी, राम बहादुर जिसी, जिवन सोमरे, प्रभुनाथ देवकोटा, बैकल्पिक सदस्य निमा घिमिरे, राम कुमार, मायाँ नेपाली, तारा बिक हुनुहुन्छ।

    सिटी एरिया ‘ बी’
    यसैगरी, केहर सिंह घर्ति मगरको अध्यक्षतामा ११ पूर्ण र ४ बैकल्पिक गरि १५ सदस्यीय एरिया समिति गठन गरिएको छ ।

    जस्को उपाध्यक्षमा योगेन्द्र दर्लामी, सचिवमा मनबहादुर घर्ति मगर, सहसचिव पूर्ण थापा र कोषाध्यक्ष प्रेम सुर्यवंशी मगर चयनहुनु भएको छ ।

    सदस्यहरुमा अनिल रास्कोटी, रिमा बगाले, चन्द्रा सोमरे, हरी थापा, मोहन घर्ति मगर, प्रित बहादुर तथा बैकल्पिक सदस्यहरुमा विमल मुखिया, बिर बहादुर कुमाल, दुर्गा कुमारी, सालिकराम कुमाल रहनु भएको छ।

    भलाको उद्घाटन केन्द्रीय सचिव त्रिभुवन भट्टराईले मैनबत्ती बालेर गर्नुभएको थियो भने मूलप्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय सदस्य आत्म राम न्यौपाने, मोहन रसाली, महिला क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, सदस्य सेतिराना, नगर अध्यक्ष नन्दबहादुर लम्तरी, महिला संयोजक निरु सारु, सिरसा नगरका शंकर गौतम, किसान महासंघका रुकबहादुर पराजुली, समता विभागका श्याम बहादुर विक, विद्यार्थी संघकी रक्षा सोमरे, रक्तिमका दिपा लम्तरी, जनजाति विभागका हरि गाहा लगाएतका वक्ताहरुले भेला सफलताको शुभकामना दिनुभएको थिययो ।

    लाल बहादुर चुदालीको अध्यक्षता, योगेन्द्र दर्लामीको सञ्चालन तथा केहर सिंह घर्तिमगर र रक्तिमका कलाकारहरुले स्वागत गर्नु भएको थियो।

    सो भेलामा नयाँ समितीहरुको नामावली केन्द्रीय सल्लाहकार तारा सोमरेले प्रतुत गर्नुभएको थियो।

    जालन्धर
    मूल प्रवाह अखिल भारत नेपाली एकता सामाज नगर समिती जालन्धरको आयोजनामा सम्पन्न आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक भेलाले नगर अध्यक्ष जीतमान थापाको संयोजकत्वमा १४९ सदस्यीय सम्मेलन प्रचारात्मक उपसमिति गठन गरेको छ ।

    भेलामा मूलप्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, महिला केन्द्रीय विभागकी सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य धन बहादुर गोर्खाली, महिला क्षेत्रीय विभागका मीना बगाले, जमुना गाहा, नगरका अमित सुनार, राजिन्द्र थापा, लक्ष्मण केसी, राजेश केसी, सन्तोष बुढा, इन्दिरा कुँवर, माया केसी, निर्मला केसी, लक्ष्मी थापा, सरस्वती आचार्य, मीना गाहा, रोशनी केसी, देव सिंह गुरुङ, सन्तोषी थापा, शान्ता चौधरी, सरिता सुनाम, अनु बुढा मगर, निर्मला पाण्डे, माया परियार र कमला घर्ती लगाएतका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम लक्ष्मण खड्काको सञ्चालन तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तिल बहादुर थापाले स्वागत गर्नु भएको थियो ।

    श्रीगंगानगर
    यहाँ नगर अध्यक्ष गिरु प्रसाद न्यौपानेको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन प्रचारात्मक उप समिति गठन गरिएको छ ।

    सो भेलामा विचार राख्ने वक्ताहरुमा केन्द्रीय सदस्य कृष्ण जिसी, केन्द्रीय परिषद सदस्य हुम वहादुर विक, क्षेत्रीय सदस्य वसन्त भण्डारी र विष्णु न्यौपाने, महिला क्षेत्रीय विभागका बागमती केसी, वबसन्ता नेपाली, कमला खडका, सावित्री विक, समता विभागका रेम नेपाली, नगरका चिन्तामणि भट्टराई लगायत हुनुहुन्थ्यो ।

    कार्यक्रम हरि प्रसाद न्यौपानेको सञ्चालन तथा गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने जागेस्वर न्यौपाने र रक्तिम कलाकारहरु ले स्वागत गर्नुभएको थियो ।

    सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.