• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहको राष्ट्रिय सम्मेलन सफल पार्न मध्यदक्षिण क्षेत्रमा भेला


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन सफल पार्नको लागि मध्यदक्षिण क्षेत्रीय भेला सम्पन्न भएको छ ।

    Advertisement

    भेलाको उद्घाटन गर्दै एकता समाजका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले आठौं राष्ट्रिय सम्मेलन सफल पार्नकोे लागि मूल प्रवाहका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु उत्साहाजनक रुपमा लाग्नु पर्ने र सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नु भयो ।

    उहाँले संगठनभित्र फुट पार्ने गरेका स्वघोषित क्रान्तिकारीप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘संगठनलाई दक्षिणपन्थी देखाउनेहरु घोषणा गरेर प्रतिकृयावादी दिामा लागेका शक्तिसँग शिर निहुराई आशीर्वाद ग्रहण गर्न थालेका छन् । यो भनेको उनीहरुको विचारको सौदाबाजी त हो नै कथित क्रान्तिकारी मुखौटो झन् उदाङ्गिएको परिणाम पनि हो ।’

    उहाँले थप्नुभयो, ‘हिजो पार्टीले दक्षिणपन्थी बाटो समात्यो, चुनाव मात्रै उपयोग गर्ने नीति ल्यायो, रणनीतिक एजेण्डा ल्याउन सकेन भनेर बजारमा हल्ला गर्दै हिँड्नेहरूको राजनैतिक चिन्तन, विचार, राजनीति तथा योजना कस्तो रहेछ भन्ने कुरा पनि आमरूपमा देखिएको छ । यो संयोग मात्र होइन उनीहरूको नियति नै यही हो ।’

    उहाँले अन्तरसंघर्ष चलाउने नाममा पार्टीमा फुट र विभाजन गर्ने उद्देश्यले मतभेदको डंका पिटेको आरोप पनि लगाउनु भयो ।

    कार्यक्रममा मूल प्रवाहका कन्द्रीय सदस्य फूलबिना पौडेल, भिमबहादुर थापा, केन्द्रीय प्रतिनीधि रतन सिंहको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव तिलक राना, अध्यक्षता क्षेत्रीय अध्यक्ष रामचन्द्र पौडेल तथा स्वागत कोषाध्यक्ष घनश्याम शर्माले गर्नुभएको थियो ।

    भेलाले राष्ट्रिय सम्मेलन सफल पार्नको लागि क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको संयोजकत्वमा २६९ सदस्यीय प्रचार प्रसार उप समिति गठन गरेको छ । उक्त भेलालाई गोमा राना र लालबहादुर थापाले शुभकामना सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

     

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ४.
      शेयर कारोबार पुन : सञ्चालन

    • ५.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ६.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ७.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ८.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.