• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मगर संघ हङकङको अध्यक्षमा हेमराज थापा मगर


  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
  • सक्तमान बुढाथोकी, हङकङ ।
    मगर संघ, हङकङको अध्यक्षमा रुपन्देहीका हेमराज थापा मगर भारी मतसहित विजयी हुनुभएको छ । १४ नोबेम्बरमा सम्पन्न १० औँ अधिवेशनका क्रममा भएको मतदानबाट थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    Advertisement

    कूल १९३ मत खसेकोमा थापाले १८१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी हर्कप्रसाद राना मगरले जम्मा ५ मत प्राप्त गर्नुभएको छ । ७ मत बदर भएका छन् । १९ सदस्यीय कार्यसमितिमा १४ पूर्ण र ५ जना पछि मनोनित गर्ने गरि रिक्त राखिएको छ ।

    वरिष्ठ उपाध्यक्षमा याम बहादुर बुढाथोकी (बाग्लुङ), उपाध्यक्ष कुमारी थापा मगर (गुल्मी), महासचिव रवीन्द्र थापा मगर (स्याङ्जा), सचिव अमृता थापा राना (बाग्लुङ) र कोषाध्यक्ष विनोद थापा मगर (पाल्पा) निर्वाचित हुनुभएको छ ।

    यस्तै, सदस्यहरुमा रोशन पुन मगर (गुल्मी), भीम राज थापा मगर (स्याङ्जा), दुर्गा राना मगर (रुपन्देही), तेज थापा मगर (स्याङ्जा), चन्द्रा कुमारी थापा मगर (पर्वत), टेक बहादुर थापा (चितवन), कल्पना पुन काउचा मगर (बाग्लुङ, हाल काठमाडौं) रहनुभएको छ ।

    निर्वाचनका लागि एमबी थापा दर्लामी मगरको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको थियो । सदस्यहरुमा लक्ष्मण पुन मगर, चन्द्र बहादुर पुन हुनुहुन्थ्यो । यस्तै, निर्वाचन आयुक्तमा चुक प्रसाद पुन मगर (पर्वत) र सदस्यहरुमा सक्तमान बुढाथोकी (बाग्लुङ), मदन प्रसाद पुन मगर (गुल्मी) रहनुभएको थियो ।

    कार्यक्रम मगर संघको भवन फ्लाट डीई २एफ, १५२–१५४ टेम्पल स्ट्रीट जोर्डन कोलुनमा सम्पन्न भएको हो । गएको ३ अक्टुवरमा भएको अधिवेशनमा विवादका कारण मतदान प्रक्रिया रोकिएको थियो । आइतबार शान्तिपूर्ण रुपमा कार्यक्रम सफल भएको हो ।

    यो पनि : मगर संघ, हङकङ नयाँ नेतृत्व चयन गर्न असफल, तीन महिनाभित्र निर्वाचन हुने

    सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.