• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रक्तिम अभियान रुपन्देहीको देउसी भैलो कार्यक्रम समापन


  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
  • रिसव आचार्य, बुटवल ।
    रक्तिम सांस्कृतिक अभियान रूपन्देही जिल्ला समितिले आयोजना गरेको देउसी भैलो कार्यक्रम समापन गरिएको छ । सोमबार बुटवल बेल्बासस्थित अर्घाखाँची क्याट्रिङ एण्ड पार्टी प्यालेसको परिसरमा भैलो खेलेर कार्यक्रम समापन गरिएको हो ।

    Advertisement

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले तिहार सम्बन्धी विभिन्न जनवादी गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला अध्यक्ष सीता बस्याल नेतृत्वको टोलीले रूपन्देहीका विभिन्न स्थानमा कार्यक्रम प्रस्तुत गरेको थियो ।

    कलाकारहरुले भैलो गीत, सोरठी नृत्य, ‘तिहारै आउँदा रमाइलो हुन्छ, देउसी र भैलोले’, पैयुँ फूल्दा त्यो लेक लेक’, सखिय हो (थारू भाषामा आधारित),उठ किसान (टप्पा नृत्य), आशिक गीत, पञ्चेबाजा, बाल कलाकारको ‘बाबा तिमी नबस विदेशमा, छिट्टै फर्कि आउ स्वेदस’,हुँदैन जित हाम्रो, फूल फुल्ने छ काँडा झरेर, चौपारीमा बसेर गीत गाउने चेलीबेटीलाई, सामन्तले नौजालै बुन्छ, झुक्दैन शिर हाम्रो, वन चरी नाच्दा, तलमा पर्यो बेँसीको फाँट (सालैजो), फूल फुल्ने छ कोपिला बनेर लगायतका कोशेलीहरु प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा कलाकारहरु तेजेन्द्र थापा, मिना बुढाथोकी, सीता बस्याल, भिमबहादुर राहादी मगर ,सिद्धार्थ मगर, पुजा नेपाली, आरती नेपाली, एलिसा पुन, ममता परियार, सृष्टि पुन, मिरा भुजेल, सीता केसी, आसिका चौहान, निर्मल क्षत्री लगायतका कलाकारहरुले प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

    साथै अखिल (छैठौं)का केन्द्रीय सचिव सरोजमान सिंह, केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला अध्यक्ष सागर बेल्बासे र केन्द्रीय सदस्य पुरन पोखरेलले कार्यक्रममा कार्यक्रम सञ्चालकको भूमिका निभाउनु भएको थियो । कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य रिसव आचार्य, रूपन्देही जिल्ला सचिव मिलन परियार लगायत राजमो नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    देउसी भैलो कार्यक्रम गत कात्तिक १८ गते बुटवलको पुरानो बसपार्कबाट सुरु भएको थियो । रूपन्देहीमा पाँच दिनसम्म चलेको देउसी भैलो कार्यक्रम उत्साहका साथ सकिएको रक्तिम रूपन्देहीका अध्यक्ष सीता बस्यालले बताउनुभयो । साथै दर्शकहरुले प्रगतिशील कला संस्कृतिलाई साथ दिएका थिए ।

    मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
    ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • २.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ३.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ४.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • ५.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ६.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ७.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ८.
      लागुपदार्थसहित दम्पती पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.