• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह निमराना नगर समितिका संस्थापक चित्रमान पुनको विदाई


  •   आइतबार, असोज १७, २०७८ मा प्रकाशित
  • धनवीर पुन, नयाँ दिल्ली ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निमराना नगर समितिका संस्थापक सदस्य चित्रमान पुनको विदाइ भएको छ ।
    समाजका महासचिव ठाकुर खनालले संस्थापक पुनलाई एक समारोहबीच दोसल्ला ओढाएर एवं स्मृति पत्र प्रदान गरी सम्मानसहित विदाई गर्नुभएको हो ।

    Advertisement

    कार्यक्रममा महासचिव खनालसहित मूल प्रवाहका पश्चिमोत्तर क्षेत्रीय सहसचिव इश्वरी आचार्य, पूर्ण भण्डारी, रोम पुन लगायतले शुभकामना दिनु भयो । त्यस क्रममा उहाँहरुले प्रवासमा रोजगारीको दौरान संगठनमा सिकेको अनुभव देशमा जनताको हक हितको रक्षा र मुक्तिको लागि खर्च गर्न आग्रह गर्नुभयो ।

    महासचिव खनालले भन्नुभयो, ‘देशका लाखौं युवाहरु रोजगारीका लागि विदेशिन बाध्य छन् । नेपाली जनताले अनेकन आन्दोलनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् तर उनीहरु पटकपटक ठगिएका छन् । देशमा भएका आन्दोलनको पछी बनेका सरकारहले जनताको समस्याहरुको समाधान र स्वदेशमै रोजगारको व्यवस्था गर्न नसक्नाले युवाहरु राष्ट्र निर्माण योगदान दिनबाट बंचित छन् । आमूल परिवर्तनको अभाव नेपाली जनताका समस्या समाधान हुन सक्दैन । भारत प्रवासमा संगठन गर्दा प्राप्त चेतना अनुभवको प्रयोग गरि जनता जगाउने एवं अविचलित रूपमा निरन्तर खटिएको समाचारको संगठन अपेक्षा गर्दछ ।’

    महासचिव खनालले थप्नुभयो, ‘देशमा आज जनाआन्दोलनका उपलब्धिहरु संविधान, गणतन्त्र राष्ट्रियता खतरामा छ । गणतन्त्र र राष्ट्रिय स्वाधीनताको लागि आन्दोलन आजको आवश्यकता हो त्यसको लागि राजमोले देशव्यापी आन्दोलन चलाएको छ । भारत प्रवासमा मूल प्रवाहले आन्दोलनलाई अगाडि बढाउँदै आएको छ । तर केही अराजक व्यक्तिहरु संगठनको गर्विलो छविलाई धुमिल पार्ने प्रयत्न गरेका छन् । चर्का नाराको आडमा गणतन्त्रको रक्षा गर्ने दायित्वबाट विमुख भई प्रतिगामी तत्वलाई फाइदा पुर्याइरहेका छन् । संगठनको छविमा आच आउनबाट जोगाउन सबै तह र तप्काका सदस्यले विशेष जोड दिनु पर्छ ।’

    खलबहादुर रोकाको अध्यक्षता तथा देवराज पुनको सञ्चालनमा अगाडि बढेको विदाई समारोहमा हुमलाल भण्डारीले स्वागत गर्नु भएको थियो ।

    चित्रमान पुन स्वर्गद्वारी नगरपालिका-३, मालारानी प्युठान निवासी हुनुहुन्छ ।

    आइतबार, असोज १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.