• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जनसङ्गीतकर्मी हेमराज पुन सम्मानित हुँदै


  •   आइतबार, असोज १०, २०७८ मा प्रकाशित
  • काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव तथा लामो समयदेखि जनवादी सङ्गीतकोे क्षेत्रमा क्रियाशील सर्जक हेमराज पुन सम्मानित हुनुहुने भएको छ ।

    Advertisement

    “सार्थक जनसङ्गीत युवा प्रोत्साहन पुरस्कार–२०७८” बाट रक्तिमका सचिव पुन पुरस्कृत हुन लाग्नुभएको हो ।

    पारिजात स्मृति प्रतिष्ठानको सभाहल बालाजुमा २०७८ असोज ९ गतेका दिन आयोजित सार्थक जनसङ्गीत प्रतिष्ठान नेपालको नवौँ स्थापना दिवसको कार्यक्रममा उक्त सम्मानको बारेमा घोषणा गरिएको हो ।

    प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ प्रगतिशील गीतकार श्याम तमोटले हेमराज पुन युवा पिँढीका सशक्त, सृजनशील, अनि क्रियाशील जनकलाकार भएकाले उहाँबाट थप योगदानको अपेक्षासहित हामीले यो वर्षको पुरस्कार आश्रमलाई दिन लागिएको बताउनुभयो ।

    नयाँ तथा पुराना गरी वर्षमा दुई शीर्षकमा दुई पुस्तालाई दिइने पुरस्कारमध्ये पुराना पुस्ताको योगदानको सम्मानस्वरूप रमेश अर्याललाई सम्मान गरिने कुरा पनि सोही कार्यक्रमा घोषणा गरिएको थियो ।

    प्रतिष्ठानका अनुसार पुराना स्रष्टा रमेश अर्यालले पाउनुहुने पुरस्कारको नाम “सार्थक जनसङ्गीत सम्मान” रहेको छ । उक्त पुरस्कारका लागि जनसङ्गीतको क्षेत्रमा ४० वर्ष योगदान दिएको हुनुपर्ने प्रावधान रहेको छ । पुरस्कारको राशि पच्चिस हजार रुपियाँ रहेको छ ।

    “सार्थक जनसङ्गीत युवा प्रोत्साहन पुरस्कार” का लागि ४० वर्ष नपुगेको र कम्तीमा १० वर्ष जनसङ्गीतको क्षेत्रमा योगदान दिएको हुनुपर्ने छ ।

    पुरस्कारको राशि दश हजार रुपियाँ रहेको छ । सो पुरस्कार अर्को मितिमा प्रदान गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष श्याम तमोटले गराउनुभयो ।

    दर्जनौँ जनसङ्गीतकर्मीको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा थुप्रै जनकलाकारले आआफ्नो प्रस्तुति राख्नुभएको थियो ।

    सङ्गीत तथा नाट्य प्रतिष्ठान नेपालका कुलपति जनगायक नारायणभक्त श्रेष्ठ रायनको सभापतित्व र जनगायक उदय श्रेष्ठको सञ्चालनमा आयोजित उक्त कार्यक्रममा जनगायक रामेशद्वारा “मनसरा” बोलको गीत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा माधव प्रधान, हेमराज आश्रम, ओम श्रेष्ठ, वीरप्रसाद भन्सारी, गुज्य मालाकार, नमुना शर्मा, आकाश थापा, मीना महर्जन, पुरुषोत्तम न्यौपाने र इसास कृतिपुरबाट विविध प्रस्तुति प्रस्तुत भएका थिए ।

    आइतबार, असोज १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.