• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहका चार जना कार्यकर्ताको बिदाइ


  •   आइतबार, असोज १०, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हिसार नगर समितिले आफ्ना चार जना कार्यकर्तालाई एक समारोहको आयोजना गरी प्रवासबाट विदाइ गरेको छ ।

    Advertisement

    सन् १९८७ देखि नगर समितिमा कार्यरत चन्द्र गैरे, सन् २००२ देखि महिला विभागमा कार्यरत कार्यकर्ता कौशल्या गैरे, सन् १९८९ देखि नगर समितिका कार्यकर्ता रहेका जोगेन्द्र दर्लामी तथा सन् २०१८ देखि महिला सदस्य रहेकी रमा दर्लामीलाई मूल प्रवाह हिसार नगरले बिदाइ गरेको हो ।

    समारोहमा केन्द्रीय सल्लाहकार तारा सोमारेले नगर समितिको तर्फबाट प्रमाणपत्र दिँदै उहाँहरूको योगदानबारे चर्चा गर्दै देशको वामपन्थी आन्दोलनमा पनि उहाँहरूले महत्त्वपूर्ण योगदान दिने आशा व्यक्त गर्नुभएको थियो ।

    त्यसै गरी उहाँहरूको योगदानको विषयमा गहकिला विचार राख्दै शुभकामना दिने वक्ताहरूमा मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य आत्माराम न्यौपाने, महिला क्षेत्रीय विभागकी सदस्य सेती राना, नगर सदस्य हुमाकान्त अधिकारी, सिटी एरिया अध्यक्ष ओमप्रकाश तिवारी, सिटी एरिया बीका अध्यक्ष केहरसिंह घर्तीमगर, इन्ड्रस्ट्रियल एरियाका अध्यक्ष लालबहादुर चुदाली, नगर महिला विभागकी कमला बगालेलगायत हुनुहुन्थ्यो ।

    कार्यक्रम निरू सारूको सञ्चालनमा तथा बाबुराम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य श्यामबहादुर विकले गर्नुभएको थियो।

    जोगेन्द्र दर्लामी र रमा दर्लामी पाल्पा जिल्ला, रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ अमिले निवासी हुनुहुन्छ भने चन्द्र गैरे र कौशल्या गैरे नवलपुर जिल्ला, देवचुली नगरपालिका–१२ लक्ष्मीपुर निवासी हुनुहुन्छ ।

    बिदाइ समारोहमा जोगेन्द्र दर्लामीले मूल प्रवाह हिसार नगर समितिलाई २,१०० भारु आर्थिक सहयोग पनि गर्नुभएको छ ।

    आइतबार, असोज १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.